By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » स्वर्गीय बसन्त सामतकाे परिवारलाई नेपाली टिकटक हर्ट ग्रुपदृरा सहयाेग हस्तान्तरण

स्वर्गीय बसन्त सामतकाे परिवारलाई नेपाली टिकटक हर्ट ग्रुपदृरा सहयाेग हस्तान्तरण

News Desk
News Desk
२०७९ माघ २९, आईतवार १९:४३

प्युठान :-  नेपाली टिकटक हर्ट ग्रुपका अध्यक्ष डिल्लीराज पराजुलिकाे नेतृत्वमा जम्मा गरिएकाे करिब ५० हजारकाे सामाग्री घरमै पुगेर हस्तान्तरण गरिएको जनाएकाे छ ।झिमरुक गाउँपालिका-३ का स्वर्गीय बसन्त सामतकाे परिवारलाई सहयाेग जुटने काम निरन्तर चलिरहेकाे पनि सस्थाका अध्यक्ष पराजुलीले जानकारी दिनुभएकाे छ  ।

 

बसन्त  सामनतकाे माघ १ गते गौमुखि मेला हेर्न जाने क्रममा भिरबाट लडेर ज्यान गएको थियो ।उनकाे कान्छाे छाेरा धन बहादुर सामतकाे नाममा सिटिजन बैंकमा १ लाख ७५ हजार रुपैया जम्मा भएकाे झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेखरेलले जानकारि गराउनुभयो ।

 

Loading

Facebook Comments Box
मोदीद्वारा प्रधानमन्त्री बालेनलाई बधाई, नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
बुटवलमा पहिलो पाँचतारे होटल ‘हायात प्लेस’ सञ्चालनमा
गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक पुरुषको ज्यान गयो
तम्घासस्थान मन्दिरमा सेनाद्वारा सलामी अर्पण गरियो
रुपन्देही–२: उम्मेदवार विश्वदीपको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?