By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा जितेश्वरी मा.वि.मा खानेपानी धारा निर्माण

लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा जितेश्वरी मा.वि.मा खानेपानी धारा निर्माण

News Desk
News Desk
२०८२ मंसिर २३, मंगलवार २१:०९

बुटवल, रूपन्देही : – लियो क्लब अफ बुटवल गोल्डेन जुब्लिले बुटवल–१३, बेलबास बदेलपोखरास्थित जितेश्वरी माध्यमिक विद्यालयमा खानेपानी धारा निर्माण गरी हस्तान्तरण गरेको छ। करिब ५०० भन्दा बढी विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा वर्षौंदेखि सुरक्षित पिउने पानीको अभाव रहेकाले क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत धारा निर्माण गरेको हो।

क्लबका संस्थापक अध्यक्ष भेषराज पोख्रेलको परिकल्पनामा, उनका दिवंगत पिता नुमराज पोख्रेलको स्मृतिमा यस धारा निर्माण परियोजना अघि बढाइएको हो। “विद्यार्थीको स्वास्थ्य र सहज शिक्षण वातावरणलाई लक्षित गर्दै पिउने पानीको सुविधालाई प्राथमिकता दिएका हौँ,” धारा निर्माण समितिका संयोजक गोकुल भण्डारीले जानकारी दिए।

१८ देखि ३० वर्ष उमेर समूहका युवाहरूको नेतृत्वमा सञ्चालित लियो क्लब अफ बुटवल गोल्डेन जुब्लिले सामाजिक रूपान्तरणमा अग्रसर हुँदै फजुल खर्च कटौतीबाट संकलित रकम तथा सदस्यहरूको स्वैच्छिक सहयोगमा योजना सम्पन्न गरेको क्लबका अध्यक्ष लियो अशोक श्रेष्ठले बताए।

धारा निर्माण समितिमा उपाध्यक्ष लक्ष्मण खनाल र सदस्य बिशाल खनालले सक्रिय भूमिका निर्वाह गरेका थिए। परियोजना निर्माणका लागि अहिलेसम्म करिब १ लाख रुपैयाँ खर्च भइसकेको र सम्पूर्ण काम सम्पन्न हुन डेढ लाख रुपैयाँसम्म लाग्ने अनुमान रहेको क्लबका कोषाध्यक्ष मनोज पाण्डेले बताए।

शैक्षिक संस्थामा आधारभूत सुविधा अभाव भइरहँदा युवाहरू स्वयं अघि आएर सार्थक काम गरेको यो पहल विद्यालय समुदायले सराहना गरेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
छापहिले माविमा पछाई परिवारद्वारा अक्षयकोष स्थापना
उज्यालो पार्टीका उम्मेदवार थापाद्वारा चुनावी खर्च सार्वजनिक
काठमाडौंका दुई स्थानमा पार्किङमा राखिएका सवारी साधनमा आगजनी
सरकारमा नयाँ रफतार : चार नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्दै पदभार सम्हाले
रुपन्देही–२ मा एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलद्वारा मतदान
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?