बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा सर्वदलीय बैठक सम्पन्न भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैठकमा सहभागी दलका प्रतिनिधिहरूबीच सहमति बनेसँगै अब केही समयमै मतगणना सुरु गर्ने तयारी गरिएको छ।

मतपेटिका संकलन तथा आवश्यक प्रक्रिया पूरा भइसकेपछि सर्वदलीय सहमतिमा मतगणना अघि बढाउन लागिएको हो। मतगणनास्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ।
![]()
Facebook Comments Box

