By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुलिङटारका १०० विद्यार्थीलाई लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा शैक्षिक सामग्री वितरण

बुलिङटारका १०० विद्यार्थीलाई लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा शैक्षिक सामग्री वितरण

News Desk
News Desk
२०८२ कार्तिक २९, शनिबार २०:३१

बुटवल, रुपन्देही:- लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले सञ्चालन गरेको सिग्नेचर प्रोजेक्ट “सबैका लागि शिक्षा” अन्तर्गत बुलिङटार गाउँपालिका–६ का आर्थिक रूपमा कमजोर तथा अध्ययनमा अग्रणी १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष लक्षित समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य राख्दै आएको छ। यस वर्षको कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई कपी, कलम, पेन्सिल, इरेजर, कटर तथा ‘भविष्य बोक्ने झोला’ वितरण गरिएको क्लबले जानकारी दिएको छ।

पाँच विद्यालय समेटिए शैक्षिक सहायता कार्यक्रम निम्न विद्यालयहरूमा सम्पन्न गरिएको थियो जस्मा निम्न विद्यालय रहेका छन्।श्री शिव माध्यमिक विद्यालय, अत्रौली,विष्णु उदय प्राथमिक विद्यालय, शीतलपुर,कामधेनु प्राथमिक विद्यालय, घुमारी,शिशु आश्रम प्राथमिक विद्यालय, धबाहा ,रामशाह प्राथमिक विद्यालय, भारतीपुर रहेका थिए।

क्लबका पदाधिकारीका अनुसार सामग्री वितरणका क्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

“झोला मात्र होइन, भविष्यको बोझ बोक्ने आधार” — अध्यक्ष श्रेष्ठ

क्लबका अध्यक्ष लियो अशोक श्रेष्ठ (२०२५/२६) ले विद्यार्थीको भविष्यमा लगानीलाई सबैभन्दा ठूलो सेवा बताउँदै भने—
“हामीले वितरण गरेको झोला केवल कापी–कलम राख्ने साधन मात्र होइन, विद्यार्थीहरूको भविष्य बोक्ने आधार हो। उनीहरूले आफ्नो लक्ष्य प्राप्तिमा सफल होऊन् भन्ने हाम्रो अपेक्षा छ।”

यस परियोजना सफल बनाउन सहयोग गर्ने दाताहरू, स्थानीय समुदाय, शिक्षक तथा क्लब सदस्यहरूलाई क्लबले कृतज्ञता व्यक्त गरेको छ।

सामुदायिक स्कूलहरूमा शैक्षिक सामग्री अभावले विद्यार्थीको सिकाइमा प्रभाव पर्ने भएकाले यस्तो सहयोगले स्थानीय स्तरमा शिक्षा पहुँच र प्रेरणा बढाउने अपेक्षा गरिएको छ।

लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै जाने जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बस पार्कको अभाव : बुढानीलकण्ठ यातायातको बढ्दो चुनौती लक्ष्मण थापासँगको संवादमा आधारित फिचर
धरौटीमा रिहापछि रवि लामिछानेको आक्रामक सन्देश : ‘राजनीतिक प्रतिशोधविरुद्ध जनतामै जानेछु’
भोगाधिकारमा रहेका सरकारी जग्गा र संरचना तत्काल खाली गर्न सरकारको निर्देशन
तिनाउ खोलामा डुबेर एक भारतियको मृत्यु
गुल्मीदरबार गाउँपालिकामा बजार खोज्दै अचार उद्यमी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया1
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?