By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तिलोत्तमा नगरपालिकाले कम्प्युटर अपरेटरलाई अनधिकृत कागजात प्रकरणमा बर्खास्त गर्‍यो

तिलोत्तमा नगरपालिकाले कम्प्युटर अपरेटरलाई अनधिकृत कागजात प्रकरणमा बर्खास्त गर्‍यो

News Desk
News Desk
२०८२ कार्तिक २७, बिहीबार २१:१६

रुपन्देही :-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापानमा आयोजना हुन लागेको एशिया स्मार्ट सिटी कन्फरेन्स २०२५ मा सहभागी हुन अनधिकृत कागजात तयार गरेको आरोपमा कम्प्युटर अपरेटर सञ्जु पौडेललाई बर्खास्त गरेको छ।

बुधबार बसेको नगर प्रमुखस्तरीय बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको हो। नगरप्रमुख रामकृष्ण खाँणका अनुसार, पौडेलले कार्यालयको स्वीकृति र समन्वयबिना नै जापान भ्रमणका लागि अनधिकृत रूपमा कागजात तयार पारेकी थिइन्।

उक्त भ्रमणमा स्वास्थ्य शाखाका केशव भट्टराई र योजना शाखाकी सीता भण्डारी भुसाल पनि सिफारिसमा परेका थिए। तर, पौडेलको सिफारिसमा शंका उठेपछि नगरपालिकाले आन्तरिक छानबिन थालेको थियो।

छानबिनपछि पौडेलले फर्जी कागजात तयार पारेको पुष्टि भएपछि उनलाई तत्काल प्रभावले बर्खास्त गरिएको नगरप्रमुख खाँणले जानकारी दिएका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालका अनुसार,:- “सम्मेलनमा सहभागी हुने तीनै जनाको भ्रमण २३ कात्तिकमै रद्द गरिएको थियो। आयोजक संस्थाबाट भ्रमण रद्द भएको पुष्टि २४ कात्तिकमा इमेलमार्फत प्राप्त भएको थियो,”
उनले बताए।

 

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ :- “अनधिकृत रूपमा कार्यालयको कागजात प्रयोग गरेको पाइएकी करार सेवाकी कम्प्युटर अपरेटर सञ्जु पौडेललाई २६ कात्तिकदेखि लागू हुनेगरी बर्खास्त गरिएको छ।”

 

यो घटनाले स्थानीय निकायमा आन्तरिक प्रशासनिक पारदर्शिता र कागजात प्रमाणीकरण प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
इनिसा विक हत्या प्रकरणको विरोधमा काठमाडौंमा पुनः प्रदर्शन
गुल्मी महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइँचो लाग्दै
बाढीमा ज्यान गुमाएकाको सम्झनामा ‘द एसआर होटल एण्ड इभेन्ट्स’द्वारा दीप प्रज्वलन
ओभरलोड ट्रकको दबदबा : सडक बिग्रँदा सरकार रमिते
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंह गम्भीर घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?