By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » अष्टलक्ष्मी शाक्यको सन्देशः व्यक्ति होइन, विधिले पार्टी चल्नुपर्छ

अष्टलक्ष्मी शाक्यको सन्देशः व्यक्ति होइन, विधिले पार्टी चल्नुपर्छ

News Desk
News Desk
२०८२ मंसिर २८, आईतवार १२:५४

काठमाडौं:- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब आफू कुनै पनि चुनाव नलड्ने स्पष्ट पारेकी छन्।

आइतबार भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भनिन्, “म अब चुनाव उठ्दिनँ। मलाई भोट हाल्नु पर्दैन। तर पार्टी बलियो बनाउने काममा मेरो प्रयत्न निरन्तर रहन्छ।”

उनले पार्टी सञ्चालन विधि र विधानअनुसार हुनुपर्नेमा जोड दिँदै नेताहरूले फराकिलो सोच राख्नुपर्ने बताइन्। “विधि र विधानसम्मत रूपमा अघि बढौँ। नेताहरूले फराकिलो मन बनाऔँ र पार्टीलाई नीति–प्रधान बनाऔँ। मुख्य कुरा विधि नै हो,” उनले भनिन्।

उपाध्यक्ष शाक्यले अध्यक्ष केपी शर्मा ओलीसँग भएको पुरानो संवाद पनि स्मरण गरिन्। “७० वर्ष पुगेपछि म सक्रिय जिम्मेवारीमा नबस्ने कुरा गरेको थिएँ। त्यसबेला अध्यक्ष कमरेडले ‘सँगै बिदा लिऔँला’ भन्नुभएको थियो,” उनले भनिन्।

आफू नभए पार्टी चल्दैन भन्ने सोचबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै उनले पार्टी व्यक्तिमा होइन, प्रणालीमा आधारित हुनुपर्ने धारणा राखिन्। साथै, आम जनताको चासो र चाहनालाई बेवास्ता गर्दै विधान संशोधनतर्फ जानु उचित नहुने उनको भनाइ थियो।

उनको अभिव्यक्तिलाई एमालेभित्र नेतृत्व हस्तान्तरण, विधिको सम्मान र संस्थागत राजनीतितर्फको संकेतका रूपमा हेरिएको छ।

Loading

Facebook Comments Box
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकाे उप समिति तथा सल्लाकार समिति चयन सम्पन्न
पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन
टाउकोमा चोट लागेको अवस्थामा सैनामैनामा पुरुषको शव फेला
रुपन्देही–२ का एमाले उम्मेदवार विष्णु पौडेलद्वारा कालिकापथमा घरदैलो
नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको प्रथम भेला सम्पन्न , संयोजकमा बसन्त भुसाल चयन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?