By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा लायन्स क्लबद्वारा बिद्यालयमा शैक्षिक सामग्री वितरण तथा वृक्षारोपण

बुटवलमा लायन्स क्लबद्वारा बिद्यालयमा शैक्षिक सामग्री वितरण तथा वृक्षारोपण

News Desk
News Desk
२०८० श्रावण १७, बुधबार ०८:०१

बुटवल । ‘लायन्स क्लब अफ भृकुटी प्याराडाईज’ले बिद्यालयका बालबालिकाहरूलाई शैक्षिक साम्रागी वितरण, खाना खुवाउने कार्यक्रम र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ ।

क्लबले गत ९ गते सुस्त मनस्थिति बाल विद्या मन्दिरमा भव्य कार्यक्रम गरेकाे हो । क्लबकी सुमित्रा टण्डन क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा सचिव सुनिता न्याैपानेले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक गभर्नर पिएजेएफ लायन अर्जुनमान सैँजु, विशिष्ठ अतिथि फस्ट भिडिजि पिएमजेएफ लायन पुरूशाेत्तम प्रधान, अतिथि जिएसटि एमजिएफ लायन राधिका भुसाल, साेहि विद्यालयका प्राध्यापक लाेकनाथ भुसाल, एरिया चिफ काेअर्डिनेटर एमजिएफ लायन कल्पना सिवाकोटी, रिजन चेयरपर्शन लायन दिपक श्रेष्ठ, जाेन चेयरपर्शन तथा भृकुटी प्याराडाईजकी एक्सटेन्सन चेयरपर्शन लायन अमृता कार्की पाैडेल, गाईडलाईनर लायन अनामिका घिमिरे, लायन खेम गाैतम, लायन शुभलक्ष्मी श्रेष्ठ, लायन चन्द्रमान श्रेष्ठ लगायत रहेका थिए ।

खाना खुवाउने कार्यक्रम र शैक्षिक साम्रागी वितरणकाे संयाेजक क्लबकाे काेषाध्यक्ष गंगा लिम्बु र बृक्षाराेपण कार्यक्रमकाे संयाेजक सरस्वती रानालाई डिस्ट्रिक गभर्नर पिएजेएफ लायन अर्जुनमान सैँजुले पिन लगाईदिएर सम्मान गरेका थिए।

कार्यक्रममा डिस्ट्रिक गभर्नर पिएजेएफ लायन अर्जुनमान सैँजुले सबैलाई धन्यवाद दिँदै क्लबलाई अगाडि बढाउन महत्वपूर्ण सल्लाह सुझाव दिएका थिए । कार्यक्रमकाे क्रममा साेहि दिन काेषाध्यक्ष गंगा लिम्बुको पर्न गएकाे जन्मदिनकाे अवसरमा केक काटेर जन्मदिनसमेत मनाईएकाे थियाे ।

Facebook Comments Box
Total Views: 0
बुटवलमा पुस ३ देखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी
बालेनसँग भारी मतान्तरले पराजित भएपछि ओलीको प्रतिक्रिया: ‘रास्वपा सरकारले धरपकड गर्न सक्छ’
तिलोत्तमामा १०० वर्षीया आमासहित ज्येष्ठ नागरिकले गरे मतदान
भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु
तिलाेत्तमाका ३ घरबाट ५ तोला सुनका गरगहनासहित नगद चोरी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?