By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » स्वदेशमै आत्मनिर्भरता : स्वर्गद्वारी फार्मको प्रेरणादायी यात्रा

स्वदेशमै आत्मनिर्भरता : स्वर्गद्वारी फार्मको प्रेरणादायी यात्रा

News Desk
News Desk
२०८२ कार्तिक २, आईतवार २०:३२

काठमाडौं :-बुढानिलकण्ठ–३ देउचोकका कृषक गिर बहादुर घर्तीले स्थापना गरेको स्वर्गद्वारी कृषि फार्म अहिले स्थानीय क्षेत्रमा आत्मनिर्भरताको उदाहरण बनेको छ। परिश्रम र लगनले स्वदेशमै कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने प्रमाण बनेको छ यो फार्म।

केही वर्षअघि सानो जग्गाबाट सुरु गरिएको फार्ममा अहिले विभिन्न तरकारी, अन्नबाली र फलफूल उत्पादन हुँदै आएको छ। यसले एक स्थानीयलाई स्थायी रोजगारी पनि प्रदान गरेको छ, जसले गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावना देखाएको छ।

फार्ममा उत्पादित वस्तुहरू रौथाने बजार, बुढानिलकण्ठमा बिक्री हुने गर्छन्। यसले स्थानीय बजारमा ताजा र गुणस्तरीय वस्तुहरू उपलब्ध गराउँदै आएको छ।

फार्मका सह–सञ्चालिका भुमा घर्ती मगर पनि यो सफलतामा बराबर सहभागी रहेकी छन्। उनले दैनिक रूपमा खेतबारी, पशुपालन र उत्पादन व्यवस्थापनमा सक्रिय भूमिका खेलेकी छन्। उनका अनुसार फार्मबाट मासिक करिब ३५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

भुमा घर्ती भन्छिन् — “परिश्रम गरे गाउँमै पनि राम्रो आम्दानी सम्भव हुन्छ। विदेशिनु मात्रै विकल्प होइन।”

गिर बहादुर घर्ती र भुमा घर्ती मगर दम्पतीको प्रयासले बुढानिलकण्ठ क्षेत्रमा कृषि व्यवसायलाई नयाँ दिशा दिएको छ। उनीहरूको सफलताले युवा पुस्तालाई कृषि पेशाप्रति आकर्षित गराउने आशा लिइएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भूकम्पको अर्को धक्का महसुस
चितवन अटोमोबाइल एशोसियसनमा कान्छा उम्मेद्वार विमल पौडेलको उम्मेद्वार
लुम्बिनीमा स्कुल बसले ठक्कर दिदाँ २ जनाको मृत्यु, स्थानीयले जलाए बस
नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको प्रथम भेला सम्पन्न , संयोजकमा बसन्त भुसाल चयन
नाइजरको जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?