By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मन्त्री सिंहको पार्थिव शरीरलाई सेनाको हेलिकोप्टरमा बझाङ लग्ने तयारीमा

मन्त्री सिंहको पार्थिव शरीरलाई सेनाको हेलिकोप्टरमा बझाङ लग्ने तयारीमा

News Desk
News Desk
२०८० असार ६, बुधबार २१:०२

धनगढी: आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई सेनाको हेलिकोप्टरमा बझाङ लग्ने तयारी भएको छ। मंगलबार जीप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन ।

आज धनगढी रंगशालामा राखिएको उहाँको शवमा प्रदेशका मन्त्रीहरु, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व सभामुख अर्जुनबहादुर थापा, प्रदेश सभा सदस्यहरु, धनगढीका मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना, सयौ आफन्त, शुभचिन्तक, राजनीतिक दलका नेता कार्यकर्ताहरुले श्रद्धाञ्जली दिए ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट मंगलबार बझाङ जाँदै गर्दा बझाङकै केदारस्युँ गाउँपालिकामा दिउँसो २ बजे दुर्घटनामा परेको थियो
मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार मन्त्री सिंहको पार्थिव शरीर दाहसंकारका लागि आजै ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट गृह जिल्ला बझाङ लगिदै छ ।
दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मंगलबार बझाङमै मृत्यु भएको थियो ।

मन्त्री सहितका तीनै जनाको दाहसंस्कार शनिबार बझाङमै गरिने कार्यक्रम छ ।
यसैवीच मन्त्री सिंहको असामयिक निधनको शोकमा प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक विदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ प्रकाशित गरेका विज्ञप्तीमा सो जानकारी दिइएको छ ।
सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने र उक्त दिन सुदूरपश्चिम प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायहरुमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सो विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकपछि सो मन्त्री सिंहको असामयिक निधनमा शोक मनाउन विदा दिइएको आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीले बताए ।

मन्त्रालयले मन्त्री सहित मृतक सहित सबैलाई श्रद्धाञ्जली दिएको छ । भने गाडी दुर्घटना बारे विस्तृत विवरण पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।

Loading

Facebook Comments Box
काठमाडौंको भृकुटीमण्डपमा चैत ५ गतेदेखि ‘२७ औं फ्लोरा एक्स्पो’ हुने
योगदान राष्ट्रको लागी रुपन्देहीको नियमित बैठक भैरहवामा सम्पन्न
तिलेतमाको मेला : स्थानीय संस्कृतिको धड्कन, चिसो मौसममा समुदायलाई जोड्ने उत्सव
मौलाकालिका मन्दिरमा भक्तजनको भीड
बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने केवलकार सञ्चालन अर्को सातादेखि
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?