By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » प्रधानाध्यापकको छोराको बिहेमा जान बिद्यालय बिदा

प्रधानाध्यापकको छोराको बिहेमा जान बिद्यालय बिदा

News Desk
News Desk
२०८० जेष्ठ ८, सोमबार ०८:२१

दमौली:- ऋषिङ गाउँपालिका-८ ऋषिङमा रहेको शिव सरस्वती माविका प्रधानाध्यापकको छोराको बिहेमा जानको लागि आईतवार उक्त विद्यालय बन्द गरिएको छ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालको छोराको बिहेमा जन्ती जानको लागि विद्यालय व्यवस्थापन समितिको निर्णयबाट आईतवार एकदिनको लागि विद्यालयमा बिदा दिईएको एक शिक्षकले बताए। एक अभिभावकले पनि प्रधानाध्यापकको छोराको बिहे भएको कारण विद्यलय बिदा दिईएको बताए।

विद्यालयका लेखापाल महेन्द्रकुमार श्रेष्ठले स्थानीय बिदाबाट कट्टा हुने गरि आज एकदिनको लागि बिदा दिईएको बताए। विद्यालय व्यवस्थापन समितिको निर्णयबाट नै बिदा दिईएको उनले बताए। विद्यालयमा बिदा दिएर सबै शिक्षकहरु बिहेमा जन्ती गएका छन्।

ऋषिङ गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठले आफुलाई पनि हेडसरको छोराको बिहेमा निम्तो आएकोले निम्तोमान्न हिडेको बताए। हेडसरको छोराको बिहेको कारण विद्यालय बिदा दिएको बारेमा आफुले पनि अभिभावकहरुबाट थाह पाएको भन्दै वडा अध्यक्ष श्रेष्ठले यसबारेमा विद्यालय प्रशासनले आफुलाई कुनै जानकारी नदिएको बताए।

वडा अध्यक्ष पनि विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य हुने भन्दै उनले बिदा दिने बारेमा आफुसँग कुनै छलफल नभएको श्रेष्ठले बताए। वडामा फर्किएपछि यसबारेमा विद्यालय प्रशासनसँग स्पष्टीकरण लिने वडा अध्यक्ष श्रेष्ठले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले आईतवारको बिदालाई व्यवस्थापन समितिले निर्णय नगरेको बताए।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले आईतवारको बिदालाई व्यवस्थापन समितिले निर्णय नगरेको बताए।

गाउँ पालिकाले हरेक विद्यालयलाई वर्षको ५ दिन स्थानीय बिदा दिनसक्ने अधिकार दिएको र त्यस मध्ये ४ दिनको बिदा यस अघिनै व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयको बार्षिक क्यालेन्डरमा समावेश गरिसकेको र बांकी १ दिनको बिदा विद्यालय प्रशासनलाई भैपरी आउने बिदाको रुपमा प्रयोग गर्ने सुविधा दिएकोमा उक्त बिदालाई आज हेडसरको छोराको बिहेको दिन नै उपयोग गरेको हुनसक्ने अध्यक्ष श्रेष्ठले बताए ।यसबारेमा आफुले चाडै नै व्यवस्थापन समितिको आकस्मिक बैठक राखेर जानकारी माग्ने श्रेष्ठले बताए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति
कालिका कप : सेमिफाइनलको पर्दा झर्‍यो, उपाधि युद्ध शनिबार
संगीतमा नयाँ मोड: गायक सन्तोष खत्री र एरेन्जर विनोद रसाइलीको सहकार्य सुरु
गुल्मी–१ बाट कांग्रेसका युवा नेता अमृत ज्ञवालीको उम्मेदवारी आकांक्षा सार्वजनिक
भन्सारमा विवाद गर्ने कोरियाबाट फर्केका युवा काे हुन्
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?