By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » वडाध्यक्ष महर्जनको आरोप – प्रहरीले मेरो आँखा फुटाइदियो, सईलाई कारबाही होस्

वडाध्यक्ष महर्जनको आरोप – प्रहरीले मेरो आँखा फुटाइदियो, सईलाई कारबाही होस्

News Desk
News Desk
२०८० कार्तिक ९, बिहीबार १०:३३

वीरगञ्ज । प्रहरीले कुटेर आँखा फुटाइदिएको वीरगञ्ज महानगरपालिका–७ का वडाध्यक्ष हीराकाजी महर्जनले आरोप लगाएका छन् । वीरगञ्जमा बुधबार पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।

गत आइतबार अष्टमीको राति वडा नम्बर ७ स्थित दुर्गा पूजाको अवसरमा आयोजित साँस्कृतिक जागरण कार्यक्रमका क्रममा आफूमाथि कुटपिट भएको वडाध्यक्ष महर्जनले बताए ।

राति साढे ११ बजे नवरात्रिको अवसरमा टोलमै साँस्कृतिक जागरण कार्यक्रमको लागि युवाहरुले आफूलाई बोलाएर प्रहरीसित कार्यक्रम गर्न दिन भनी छलफलका क्रममा प्रहरी चौकी नगवाका प्रहरी नायब निरीक्षक (सई) रबिन्द्र तुरहाले आँखामा हानेको वडाध्यक्ष महर्जनको आरोप छ ।

साथै उनले प्रहरीले आफूसहित पूजा समितिका अध्यक्षलाई पनि एक राति थुनामा राखेको बताए । कार्यपालिका सदस्य कन्हैया ठाकुरले जनप्रतिनिधिलाई कुटपिट गर्ने प्रहरीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सहरमा बसे पनि गाउँको सपनाबाट सुरु भयाे पैचाे पसलकाे यात्रा
सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते
विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड अन्तर्गत सर्वोत्कष्ट मौलिक तीज गीत गायकको अवार्ड कृष्ण रानभाटलाई
कविता रानाभाटको अध्यक्षतामा रानाभाट / भाट समाज नेपाल ललितपुर जिल्लाकाे नयाँ कार्य समिति चयन
चुनावी प्रचारमा भौतिक ‘घण्टी’ निषेध, आयोगको कडा सन्देश
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?