By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड अन्तर्गत सर्वोत्कष्ट मौलिक तीज गीत गायकको अवार्ड कृष्ण रानभाटलाई

विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड अन्तर्गत सर्वोत्कष्ट मौलिक तीज गीत गायकको अवार्ड कृष्ण रानभाटलाई

News Desk
News Desk
२०८० भाद्र २९, शुक्रबार १७:५३

निराज रानाभाट, काठमाडौं । विशाल मूभिज प्रा. लि. को आयोजनामा संचालित ‘ विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८० ’ मा सर्वोत्कष्ट मौलिक तीज गीत गायकको अवार्ड लोकप्रिय गायक कृष्ण रानभाटले हात पारेका छन । राजधानी काठमाडौंको अनामनगरमा सम्पन्न उक्त कार्यक्रममा टप ५ प्रतिस्प्रधीलाई पछाडि पार्दै सर्वोत्कष्ट मौलिक तीज गीत गायकको अवार्ड हात पारेका हुन् ।

लोकप्रिय गायिका लक्ष्मी न्यौपानेको हातबाट रानाभाटले अवार्ड तथा प्रमाण – पत्र प्राप्त गरेका हुन् । वि.सं. २०६९ सालमा मदनपोखरा विशाल लोकतारा विजेता रानाभाटले करिब २ दर्जन गीत बजारमा प्रस्तुत गरेका छन् । व्यवस्थान संकायमा स्नाकोत्तर उतिर्ण तथा कानुन संकायमा एल एल बि उतिर्ण रानाभाटलाई शिक्षित कलाकारको रूपमा लिने गरिन्छ ।

Loading

Facebook Comments Box
तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु
लायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना बृक्षराेपन कार्यक्रम सम्पन्न
महाशिवरात्री लक्षित नयाँ भक्ति गीत ‘शिव भन्दा भन्दै’ सार्वजनिक, सकारात्मक प्रतिक्रिया
हिमालय बाेडिङ स्कुल : शिक्षा क्षेत्रमा बलियो जग निर्माण गर्दै अगाडि
‘हामी त आयौं, तर ग्रिनेड फालेर बचाउने साथी बन्धक छन्’
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?