By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तम्घासस्थान मन्दिरमा सेनाद्वारा सलामी अर्पण गरियो

तम्घासस्थान मन्दिरमा सेनाद्वारा सलामी अर्पण गरियो

News Desk
News Desk
२०८० कार्तिक ६, सोमबार १६:३५

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासमा रहेको तम्घासस्थान मन्दिरमा आज एक कार्यक्रमका बिच नेपाली सेनाद्वारा मन्दीरमा सलामी अर्पण गराइएको छ ।
बिजया दशमीको नवौं दिनको अवसर पारि नेपाली सेनाद्वारा सलामि अर्पण गराइएको हो । नेपाली सेना,नेपाल प्रहरी ,ससस्त्र प्रहरी बलको सयुक्त आयोजनामा सलामी अर्पण गराइएको थियो ।

 

मन्दिर परिसरमा दशै सुरु भएदेखि भिडभाड बढदै गएको छ। मन्दिरमा बलि दिने र पुजापाठ गर्नेको भिड निकै रहेको थियो ।
बिगतका बर्षमा भन्दा यो बर्ष मन्दिरमा देखिएको भक्तजनको घुइँचोले मन्दिरको प्रबर्द्धनमा थप आसा जागेको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताए। सस्कृतिको जगेर्नाको निम्ति रेसुङा नगरपालिकाद्वारा अपन्त्व हुने गरि प्रत्येक बर्ष मन्दिरलाइ सलामि अर्पण गराइने योजनाका साथ यो बर्ष देखि सुरु गरिएको पाण्डेले जानकारी दिए।

कार्तिक १५ गतेदेखि हुने गुल्मी उद्योग संघको प्रथम ऐतिहासिक प्रथम गुल्मीको मुख्य उदेश्य पनि मन्दिरको प्रबर्द्धन नै गर्नु रहेको संघका महासचिव सुदर्शन खनालले बताए ।

बिगतमा भन्दा आज देखिएको भक्तजनको घुइँचोले स्थानीय उत्साहीत भएका छन । सलामी अर्पण कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी,गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे लगाएतको समेत उपस्थिति रहेको थियो ।

सोही स्थानमा हुने ऐतिहासिक प्रथम गुल्मी महोत्सवको तयारीलाई तिब्र गतिमा अगाडी बढाइएको छ। अहिले स्टल निर्माणको काम समेत भइरहेको छ ।११ दिनसम्म चल्ने महोत्सवमा ६० करोड बराबरको अपेक्षा राखिएको महोत्सव आयोजक गुल्मी उद्योग संघले जनाएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग
आईएमई लाइफको सेयरधनी बन्नुभयो ? यसरी हेर्नुहोस् नतिजा
आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर
कालिका कप–२०८२ : न्यु होराइजन र एभरेष्टको दबदबा, उपाधिसहित खेलकुद र सामाजिक सन्देश
बिहे गर्न नमानेपछि कपिलवस्तुमा प्रेमिका र प्रेमिकाका काकाको हत्या
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?