By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तीनमध्ये दुई छोरा र छाेरीमा क्यान्सर साथै ब्रेन ट्युमर, परिवारद्धारा सहयोगको याचना

तीनमध्ये दुई छोरा र छाेरीमा क्यान्सर साथै ब्रेन ट्युमर, परिवारद्धारा सहयोगको याचना

News Desk
News Desk
२०८० आश्विन १६, मंगलवार १५:२३

निराज रानाभाट, काठमाडौं । खोटाङको खोटेह्याङ गाउँपालिका -४, थामखर्कका २१ महिनाका आयुष परियार जन्मिएको एक्काइसौ महिना नपुग्दै क्यान्सर रोग देखा पयो ।

राजधानी काठमाडौंको महाजगञ्जस्थित त्रि.वि शिक्षण अस्पतालमा उनको उपचार पुरा नहुँदै उनकी दिदी १३ वर्षीया आयुषा परियारको पनि एक्कासी स्वास्थ्यमा समस्या देखियो र उपचारको लागि त्रि.वि शिक्षण अस्पतालमा ल्याउदा ब्रेन ट्युमर भएको थाहा भयो । ऋणको भरमा भाइको उपचार गराइरहेको समयमा दिदीको पनि गम्भीर रोग लाग्दा परियार परिवार समस्यामा परेको छ । आयुष र आयुषाका बुबा वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा भएता पनि उनको भने जस्तो काम नपाएकोले हातमुख जोड्नै मुस्किल परेको छ ।

गाउँमा पाखो बारी, कमाउन गएको श्रीमानको र घरको अवस्था नाजुक रहेको, अन्य आम्दानीको श्रोत पनि नभएको र ऋण माग्ने अवस्था पनि नरहेकोले सहयोग माग्न बाध्य भएको आमा उर्मिला परियारले बताइन् । अहिलेसम्म आयुषको उपचारमा मात्रै ८ लाख भन्दा धेरै खर्च भएको र आयुषाको उपचारको लागि पनि १ लाखको जति खर्च भइसकेको छ । बिहान र बेलुकाको खाना त्रि.वि शिक्षण अस्पतालमा रहेको क्यान्टिल सञ्चालक गुल्मीका विष्णु थापाले खुवाइरहेका छन, भने औषधी खरिदको र अन्य खर्चको लागि निकै अप्ठ्यारो अवस्थामा रहेको छ । अहिलेसम्म आयुष र आयषाको उपचारको लागि कतैबाट सहयोग प्राप्त भएको छैन ।

सहयोगको लागि ;
बैंक खातावालाको नाम : उर्मिला परियार बैंकको नाम : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
खाता नम्बर : ११५०१०००४५५९१०१०
सम्पर्क नम्बर : ९८४२९७२२५१

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
राहत सामग्री बोकेर नेपाल आइपुगे बलिउड अभिनेता सोनु सुद
लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न
हराइरहेका पोखराका गौतम वीरगन्जमा मृत फेला
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : वर्षमान पुन
काठमाडौं–झापा उड्न हेलिकोप्टर अनुमति लिएका बालेन बीचबाटै फर्किए
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?