By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : वर्षमान पुन

आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : वर्षमान पुन

News Desk
News Desk
२०८२ चैत्र १९, बिहीबार २१:५८

काठमाडौं :- वर्षमान पुन ले आफ्नो पार्टीले संसदमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

प्रतिनिधिसभाको पहिलो अधिवेशनको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उनले देश र नागरिकको हितमा सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए।


“राष्ट्र निर्माण, सामाजिक न्याय, रूपान्तरणलगायत जनहितका विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ,” उनले भने, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशीतालगायत उपलब्धिलाई अझ सुदृढ बनाउन सहकार्य गर्नेछौँ।”

उनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण र पद्धतिमा विश्वास राख्ने उल्लेख गर्दै नवयुवा पुस्ताले उठाएका मुद्दा सम्बोधन गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिए।

सांसद पुनले विगतमा नेकपा (माओवादी) ले २०६४ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २०७४ मा प्राप्त गरेको जनमत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ले पाएको उल्लेख गर्दै विगतका कमजोरीबाट पाठ सिकेर अगाडि बढ्न सुझाव दिए।

Facebook Comments Box
Total Views: 0
फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउछाैँ : कांग्रेस महामन्त्री गगनकुमार थापा
मालपोत कार्यालय भरतपुरमा अनधिकृत प्रवेश रोक, १६ जना पक्राउ
गुल्मीकाे छत्रकाेटमा आगाे निभाउने क्रममा एक वृद्ध घाइते
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
मेयर कप ब्याडमिन्टन : दुई उपाधि आयोजक बुटवल क्लबलाई
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

सुनौली बसपार्कको सरसफाइ प्रश्नमा चिन्ता : अनुगमन कागजमै सीमित कि व्यवहारमा पनि?

सिरहामा २७६ किलो गाँजा बरामद, थप अनुसन्धान जारी

जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?