By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी महोत्सवमा राजेश हमाल, इन्द्रेणी टिम र एकसय बढी कलाकारहरुको प्रस्तुति रहने

गुल्मी महोत्सवमा राजेश हमाल, इन्द्रेणी टिम र एकसय बढी कलाकारहरुको प्रस्तुति रहने

News Desk
News Desk
२०८० कार्तिक ९, बिहीबार १०:१३

गुल्मी । गुल्मी महोत्सवको सांस्कृतिक कार्यक्रममा नेपाली सिने जगतमा महानायक राजेश हमालदेखि लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न बिधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको छ । गुल्मी उद्योग संघले यहिँ कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासमा गुल्मी महोत्सव गर्न लागेको छ ।

महोत्सवको सांस्कृतिक कार्यक्रममा नेपालका ख्याति प्राप्त हास्यव्यग्य सहित विभिन्न बिधाका कलाकारहरुको प्रस्तुति रहने भएको सांस्कृतिक कार्यक्रम संयोजक खुम खत्रीले बताए । मेलामा महानायक राजेश हमाल, लोकप्रिय इन्द्रेणी टिमको प्रस्तुति रहने छ ।

त्यस्तै राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकार बोमबहादुर कार्की, प्रमोद खरेल, चन्द्र शर्मा, बद्री पंगेनी, रिता थापा, पशुपति शर्मा, खुमन अधिकारी, मञ्जु पौडेल, रामजी खाँड, हेमन्त शर्मा, शान्तीश्री परियार, प्रिती आले, ज्योति मगर रहेका छन् । पुस्कल शर्मा, खेम सेञ्चुरी, रमेशराज भट्टराई, सम्झना भण्डारी, एलिना चौहान, रचना रिमाल, शिरिस देवकोटा, अर्जुन सापकोटा, दुर्गेश थापा, बैकुण्ठ महत, लक्ष्मण खड्का, दिपक गरौजा, दिपु मगर, रामचन्द्र चन्द, बावुराम पन्थी रहेका छन् ।


त्यस्तै सन्तोष केसी, तिलक बस्नेत, शिलु भट्टराई, उमादेवी खनाल, मदन खनाल लगायत रहेका छन् । मेलामा भुमिका गिरी, प्रसाद खप्तडी मगर, हरी खत्री, रितु थापा, नारायण बिपी परियार, सन्तोष लम्साल लगायत जिल्लाबाट राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको खत्रीले बताए ।

महोत्सवमा हास्य कलाकार भरतमणी पौडेल, सुमन कार्की, श्रीप्रसाद थापा, पुरुस्वोत्तम भण्डारी रहेका छन् । मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । गुल्मी महोत्सवमा उपल्लो तम्घासमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्मक पिङ्ग लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री वितरणको लागी राखिने भएको छ । मेलामा २ सय ५० वटा स्टल रहने भएका छन् ।

सबै स्टलहरु बुकिङ भइसकेको गुल्मी उद्योग संघका बरिष्ठ उपाध्यक्ष जनक पन्थले बताए । महोत्सवमा स्थानीय व्यापारीहरुलाई प्रोत्सहान गर्न भन्दै ३० प्रतिशत छुटमा स्टल दिइएको पन्थले बताए । ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ भन्ने मूल नाराका साथ संचालन गर्न लागिएको हो । ११ दिनसम्म चल्ने गुल्मीको ऐतिहासिक प्रथम महोत्सवमा एक लाख दर्शक भित्र्र्याउने अपेक्षा आयोजकले गरेको छ ।

महोत्सवमा कृषि र पशुपालनलाई प्राथमिकता, पर्यटन प्रवद्र्धनका जोड, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, तम्घासस्थान मन्दिरलाई चिनाउने, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, गुल्मीको आर्थिक अवस्थालाई चलायमान गराउने र स्थानीय स्तरका सबै प्रकारका पहिचानलाई चिनाउने गरि महोत्सव संचालन गर्ने गुल्मी उद्योग संघले जनाएको छ । महोत्सव हुने मिति नजिएसँगै मुल आयोजक समितिले तयारीलाई तिब्र पारेको महोत्सव मुल आयोजक समिति संयोजक नवराज भुसालले बताए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रुकुम पूर्वमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु र २ घाइते
मध्यपूर्वमा २० नेपाली घाइते, एकको मृत्यु
गुल्मीदरवारमा -५मा अज्ञात ब्यक्तिद्वारा गोठको भैंसी मारियो
गुल्मी फेला पर्यो नयाँ गुफा
रुपन्देही–१ मा रास्वपाका सुनिल लम्साल विजयी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?