By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » पाहुना गएको बेला नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु

पाहुना गएको बेला नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु

News Desk
News Desk
२०८० जेष्ठ ८, सोमबार २०:०१

सल्यान,:-सोमबार सिद्धकुमाख ३ स्थित शारदा नदिको दह डुबेर  एक युवकको मृत्यु भएको छ।नुुहाउने क्रममा शारदा नदिमा डुबर छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी २३ बर्षका गोविन्द कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।प्रहरी प्रवक्ता गोपाल श्रेष्ठका अनुसार उनी शारदा नगरपालिका वडा नम्बर १४ तुसारेमा आफ्नै फूपू विमला घर्तीको घरमा पाहुना गएका थिए ।

सोमबार दिउँसो पौने चार बजेतिर ढोरचौर स्थित शारदा नदमिा आफ्नै भाई र फुपुको छोरीसँग नुहाउने क्रममा डुबेकोमा तत्काल स्थानीयहरुले देखेर पानीबाट बाहिर निकाली उपचारको लागि जिल्ला अस्पताल सल्यान पुर्याइएको थियो ।दिउँसो साढे चार बजेको समयमा जिल्ला अस्पताल सल्यानमा पुयाई उपचार गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरी प्रवक्ता श्रेष्ठले जनाए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू
भूकम्प पीडितको आँगनमा आएन तिहार
कविता रानाभाटको अध्यक्षतामा रानाभाट / भाट समाज नेपाल ललितपुर जिल्लाकाे नयाँ कार्य समिति चयन
ईश्वर पोखरेलले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा
नाबालिग बलात्कार आरोपमा परियार पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?