By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » हेटौडामा खुल्यो ‘ हेटौंडा केक जोन ’

हेटौडामा खुल्यो ‘ हेटौंडा केक जोन ’

News Desk
News Desk
२०८० भाद्र २८, बिहीबार १६:४०

मकवानपुर । पछिल्लो समय बेकरीको निकै माग बढ्दै गइरहेको छ । जन्मदिन होस् वा हरेक सानो तथा ठूलो खुसीमा केक अनिवार्य भइसकेको छ । यहीँ मागलाई ध्यानमा राखी मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१३, पदमपोखरी चोकमा ‘ हेटौंडा केक जोन ’ संचालनमा ल्याङएको अध्यक्ष कल्पना पाख्रीनले बताइन् ।

अबको दिनमा हेटौंडाको चर्को गर्मीमा केक, पेस्ट्री तथा बेकरीका सम्पूर्ण सामाग्री यहीँबाट होम डेलिभरी सहित उपलब्ध हुने पाख्रीनले जानकारी गराइन् । विगत लामो समयदेखि बेकरीको अनुभव बटुल्दै आएका संचालक विरेन्द्र पाख्रीनले अब पोखरा तथा काठमाडौं जस्तै स्वाद र स्तरीय सामग्री पस्कन आफू प्रतिबद्ध रहेको बताए ।

बेकरी व्यवसायबाट शुरुवातमा आफू स्वरोजगार बनीपछि थुप्रै युवालाई रोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको उनले बताए । पछिल्लो समय कोभिडको माहामरी पश्चात् बिग्रदो अर्थतन्त्रले दिनहु वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दो छ, तर यस्ता प्रकारका स्वदेशमै स्वरोजगार बन्दै रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएका यिनी साच्चै एक उदाहरण बन्न सक्छन् ।

सरकारले पछिल्लो समय व्यवसाय प्रति कुनै चासो नदिदाँ अहिले व्यवसायहरु पलायन हुने अवस्थामा छन् , सरकारले यस्ता पुराना व्यवसायको संरक्षण र नयाँलाई प्रोत्साहन गरेमा व्यवसायी टिकाउ र देशको अर्थतन्त्रमा सुधार आउने देखिन्छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
उद्योगी–व्यवसायीले कांग्रेसका पौडेललाई मत दिन अपिल
तीन फोन कल , जसले रास्वपालाई डिलमा रोकिदिए
धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु
छापहिले माविमा पछाई परिवारद्वारा अक्षयकोष स्थापना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?