By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » छापहिले माविमा पछाई परिवारद्वारा अक्षयकोष स्थापना

छापहिले माविमा पछाई परिवारद्वारा अक्षयकोष स्थापना

News Desk
News Desk
२०८० असार ५, मंगलवार ०८:१७

 गुल्मी: छापहिले माविमा अक्षयकोष स्थापना गरिएको छ। मालिका गाउँपालिका ५ को छापहिले माविमा यम बहादुर पछाईको परिवारले तीन लाख तीन तीन सय ३३ रुपैयाँको अक्षयकोष स्थापना गरेको हो।

यम बहादुरले छोरी एलिसा पछाईको जन्मदिनको उपलक्ष्यमा दिवंगत बुबा सुर्य बहादुर पछाई र छोरी एलिसाको नामबाट ‘सुर्य बहादुर एलिसा पछाई’ अक्षयकोष स्थापना गरेको बिद्यालयका प्रध्यानाध्यावक धनु गिरीले जानकारी दिनुभएकाे थियाे।

पछाईले विद्यालयलाई आमा र श्रीमती मार्फत कोष हस्तान्तरण गरेका थिए । यम बहादुर पछाई रोजगारीको शिलसिलामा जापानमा रहेका छन् । सोहि बिद्यालयमा पछाईले पनि अध्ययन गरेका थिए।

 

अक्षयकोषको बार्षिक व्याजको १० प्रतिशत रकमले कोष व्यावस्थापन गर्ने, २० प्रतिशत रकमले कक्षा १ देखि ९ सम्म अध्ययनरत उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्ने, ३० प्रतिशत रकमले बिपन्न बिद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्री वितरण गर्ने बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष ओम कार्कीले जानकारी दिनुभएकाे थियाे।

कार्कीका अनुसार कोषबाट छात्रबृतिको समेत व्यावस्था गरिएको छ । कक्षा १–९ मा अध्ययन गर्ने बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको लागि कोषको व्याजबाट प्राप्त ३० प्रतिशत रकम प्रदान गरिनेछ । त्यस्तै कोषको १० प्रतिशत रकम एसइई परिक्षामा गणित, बिज्ञान र अंग्रेजी बिषयमा ८० प्रतिशतभन्दा माथि बिद्यार्थी उर्तिण गराउने शिक्षकलाई प्रोत्साहन स्वरुप प्रदान गरिने कार्कीले बताउनु भएकाे थियाे ।

त्यस्तै विद्यालयका व्यावस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेका ढाल बहादुर पछाईले पनि बुबा बलबहादुर पछाई र आमा पम्फा पछाईको स्मृतिमा २१ हजार रुपैयाँको ‘पम्फा बल बहादुर’ अक्षयकोष स्थापना गरेका थिए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भैरहवामा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ
बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा
रुपन्देही–२ मा रास्वपाका शुलभ खरेलको फराकिलो अग्रता
विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै, प्रतिकेजी ११५ रुपियाँ !
हेटौडामा खुल्यो ‘ हेटौंडा केक जोन ’
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?