By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे निर्वाचित !

गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे निर्वाचित !

News Desk
News Desk
२०७९ फाल्गुन १३, शनिबार २३:२७

 गुल्मी :- गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षयमा दुर्गा पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएकाे हाे । शनिबार देखि सुरु भएको गुल्मी चेम्बर अफ कमर्सको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन बाट पाण्डे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकाे हाे ।
दोस्रो जिल्ला अधिवेशनले आगामी ३ वर्षको लागि पाण्डेको नेतृत्वमा १८ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

जसको बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र भुसाल,अर्का उपाध्यक्षमा रेमलाल पाण्डे र सीता विश्वकर्मा निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा यज्ञ प्रसाद शर्मा पन्थी ,सचीवमा सुर्य घिमिरे ,प्रेम घिमिरे ,हरि कृष्ण कडेल निर्वाचित भएका छन । त्यस्तै कोषाध्यक्षमा युवराज पाण्डे र सह कोषाध्यक्षमा कमल अर्याल निर्वाचित भएको निवर्तमान महासचिव कृष्ण भण्डारीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले जिल्लामा रहेका उद्योगी व्यवसायीको हक हितको लागि स्थापना भएका सबै संघ सस्था सङ मिलेर काम गर्ने बताए ।बैंकले ब्याजदर वृद्धि गरेको भन्दै राष्ट्र बैंकको विरुद्ध ज्ञापनपत्र बुझाउने र सरकारको ध्यानाकर्षण गराउने जस्ता काम आफ्नो सुरुवाती प्राथमिकता रहेको उनले उल्लेख गरे ।

साथै गुल्मी चेम्बर अफ कमर्सले आगामी चैत २७ गते देखि बैशाख ४ गते सम्म दोस्रो गुल्मी महोत्सव आयोजना गर्ने गरि तयारी समेत थालेको जानकारी दिएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुटवलमा पौष १५ देखि १७ सम्म सडक खाना महोत्सव आयोजना हुने
निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास, तर अपेक्षित उत्साह आएन : टंक पोखरेल
बडिगाड सई हत्या प्रकरण थप एक जना पक्राउ
भजनीका कृर्षिकलाई हिउँदे धान भित्र्याउन चटारो
आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?