By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तीजको रमझमभन्दा बाढीपीडितको पीडा ठूलो : कार्यक्रम स्थगित गरी ५१ हजार सहयोग गर्दै गुल्मी जोहाङ–रूपन्देही सम्पर्क समाज

तीजको रमझमभन्दा बाढीपीडितको पीडा ठूलो : कार्यक्रम स्थगित गरी ५१ हजार सहयोग गर्दै गुल्मी जोहाङ–रूपन्देही सम्पर्क समाज

News Desk
News Desk
२०८३ भाद्र १४, आईतवार २१:३५

बुटवल :- तीज नजिकिँदै गर्दा भेटघाट, नाचगान र रमाइलो गर्ने तयारी थियो। तर रसुवाको भोटेकोशीमा आएको बाढीले नागरिकको जनजीवन प्रभावित बनाएपछि गुल्मी जोहाङ–रूपन्देही सम्पर्क समाजले उत्सवभन्दा मानवीय सेवालाई प्राथमिकता दिएको छ।

समाजले पूर्वनिर्धारित तीज मिलन कार्यक्रम स्थगित गर्दै त्यसमा खर्च हुने रकम कटौती गरी ५१ हजार रुपैयाँ बाढीपीडितको राहत तथा उद्धारमा सहयोग गर्ने निर्णय गरेको हो।


समाजका अध्यक्ष फर्सुराम भण्डारीको अध्यक्षतामा २०८३ साल भदौ १४ गते बसेको बैठकले भदौ २० गते आयोजना गर्ने भनिएको तीज मिलन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको समाजका सचिव अर्जुन ज्ञवालीले जानकारी दिए।

उनका अनुसार कार्यक्रमका लागि हुने खर्च कटौती गरी ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।
तीज नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भए पनि विपद्को घडीमा रमाइलोभन्दा पीडित नागरिकको आवश्यकता ठूलो हुने महसुस गर्दै कार्यक्रम स्थगित गरिएको समाजले जनाएको छ।

भोटेकोशीको बाढीबाट प्रभावित परिवारहरू राहत, उद्धार र पुनःस्थापनाको प्रतीक्षामा रहेका बेला आफ्नो एउटा उत्सव स्थगित गरेर भए पनि उनीहरूको दुःखमा साथ दिन समाज अघि सरेको हो।

समाजको यो निर्णयले पर्वको वास्तविक खुसी केवल आफू रमाउनुमा नभई अप्ठ्यारोमा परेको अर्को मानिसको हात समात्नुमा पनि हुन्छ भन्ने सन्देश दिएको छ।तीज यसपटक नाचगान गरेर नमनाइएला, तर विपद्मा परेका नागरिकको पीडामा थोरै भए पनि मल्हम लगाउन सकियो भने त्यही नै सबैभन्दा ठूलो उत्सव हुने समाजको भावनामा देखिन्छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पाल्पामा २१ वर्षे युवकद्वारा आत्महत्या
रुपन्देही–२ मा कांग्रेस उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलद्वारा मतदान
बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न
लिपुरको साकट मोचन हनुमान मन्दिरमा शनिबार–मंगलबार भक्तजनको भीड बढ्दो
धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?