By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा घर भत्किँदा तीन जना घाइते

गुल्मीमा घर भत्किँदा तीन जना घाइते

News Desk
News Desk
२०८० श्रावण ११, बिहीबार ०९:२१

गुल्मी:- गुल्मीमा घर भत्किँदा तीन जना घाइते भएका छन् । जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ भेडीखाेरमा मुक्त बहादुर घर्तीकाे घर भत्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनका अनुसार, बुधबार बिहान मुक्त बहादुर घर्तिको टिनले छाएको ढुङ्गा माटोले बनेको दुई तले कच्चि घरको पुर्व तर्फको भित्ता भत्किएकाे थियो । साेही क्रममा उक्त घरको पिडिमा बसेकी छोरी १२ वर्षीया करिस्मा घर्ती, छोरा ९ वर्षीय हिक्मत घर्ती र साेही ठाउँका वर्ष ९ को हिक्मत घर्ति र साेही ठाउँमा बस्ने छिमेकी १० वर्षीय अम्मर परियार घाइते भएका छन् ।

घाइतेको टाउकोमा चोट लागेको छ । अवस्था सामान्य रहेको तिनै जना घाईतेलाई उपचारको लागी मदाने सामुदायिक स्वास्थ्य केन्द्र गुल्मीमा पुराइएकाे पाण्डेले लाइभ गुल्मीलाई बताए । घटनास्थल तर्फ प्रहरी जाँदै गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए ।

  • घाइतेको उपचार हुँदै       
Facebook Comments Box
Total Views: 0
बस पार्कको अभावले थिचिएको बुढानिलकण्ठ : समाधान खोज्दै यातायात पालिका अध्यक्ष गोपाल कार्की
टाउकोमा चोट लागेको अवस्थामा सैनामैनामा पुरुषको शव फेला
नेविसंघ रूपन्देहीमा समानान्तर समिति गठन
गुल्मी महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइँचो लाग्दै
अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेजी अध्ययन, ‘ह्वाइटपेपर’ तयार पारिने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?