By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » दुर्घटनामा गम्भीर घाइते भएका गुल्मीका २० वर्षीय धर्म बहादुरको निधन

दुर्घटनामा गम्भीर घाइते भएका गुल्मीका २० वर्षीय धर्म बहादुरको निधन

News Desk
News Desk
२०७९ फाल्गुन २, मंगलवार ०७:४७

गुल्मी : भारतको हरियाणा राज्यको पंचकुलामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका २० वर्षीय युवक काका बहादुर उर्फ धर्म बहादुर कुमालको चंडिगढको पिजीआईमा उपचारको दौरानमा निधन भएको छ ।

जोमेटोमा कार्यरत काका बहादुरलाई गत २९ जनवरी २०२३ को राति मोटरसाइकलमा खाना डेलीवरी दिन जाँदै गर्दा सेक्टर ६/७ को डिवाइडिङ रोडमा पछाडिबाट तीब्र गतिमा आएको कारले ठक्कर दिएको थियो । एचआर ०५एक्यू२३२६ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई तत्काल पंचकुलाको सरकारी अस्पतालमा पुर्याइएको थियो।

सरकारी अस्पतालमा काका बहादुरको गम्भीर हालत देखेपछि उनलाई पिजीआई चन्डिगढ रिफर गरिएको परिवारले बताएका छन् । उनलाई पिजीआई चंडिगढ को भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । फरवरी ५ का दिन काका बहादुरको निधन भएपछि परिवार शोकमा डुबेको छ ।

मृतक गुल्मी जिल्ला ईस्मा गाउपालिका वार्ड नम्बर २ हुलाके सिल्तुङ निवासी भीम बहादुर कुमालका छोरा हुन् । काका बहादुर मकान नम्बर २११७ मनिमाजरा पिपलीवाला टाउन चंडिगढमा आमाबुबासँगै बस्दै आएका थिए।

 

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
धनुषामा सर्वदलीय–सर्वपक्षीय बैठक आज, अवस्था सहज बनाउन सद्भाव र्‍याली निकाल्ने तयारी
तनावपूर्ण अवस्थामा संयम अपनाऔँ : अफवाह होइन, सत्य सूचना मात्रै साझा गरौँ
ऐकादशी मेलामा आस्थाको समुन्द्र बुढानिलकण्ठमा करिब ५० हजार भक्तजनको सहभागिता
विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह
रवि लामिछानेको कार्यक्रमबारे नवलपरासी प्रशासनको सचेतना, आचारसंहिता विपरीत गतिविधि नगर्न आग्रह
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?