By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जानकी गाउँपालिका वडा नं:७ द्वारा मोती मा.वि लाई पंखा हस्तान्तरण ।

जानकी गाउँपालिका वडा नं:७ द्वारा मोती मा.वि लाई पंखा हस्तान्तरण ।

News Desk
News Desk
२०८० असार १९, मंगलवार २२:१९

मिलनचोक: कैलाली जिल्ला जानकी गाउँपालिका वडा नं:७ द्वारा जानकी गाउँपालिका वडा नं:७ मोतिनगरमा रहेको श्री मोती माध्यमिक बिद्यालय लाई शंखा वितरण गरिएको छ। तराई क्षेत्रमा अध्याधिक गर्मी बढेकाले बालबालिकाहरूको समस्यालाई मध्यनजर गरि उक्त पंखा वितरण गरिएको उक्त वडाका वडा अध्यक्ष कमल महत्तोले जानकारी दिएका छन्।
वडा नं:७ का वडा अध्यक्ष कमल महत्तो आफ्नो वडामा रहेका विभिन्न बिद्यालयमा अनुगन तथा निरिक्षण केही दिन अगाडि गरेका थिए। बिद्यालयका विभिन्न गतिविधिहरूको बारमा थाहाँ पाउनका लागी अध्यक्षले अनुगमन गरे पश्चात् उक्त बिद्यालयमा पंखाको समस्या रहेकाले उनले सहयोग गरेका हुन।

। गर्मि माैसममा पठनपाठन गर्दा कक्षाको पंखा नहुदा समस्या रहेको जस्को लागि पालिका संग समन्वय गरेर पंखा लगाउनका लागि पहल गर्ने उनले प्रतिबद्ता जनाएका थिए।
यसका साथै बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न एक्लै वडा अध्यक्ष व्यवस्थापन समिति तथा प्रधानाध्यापककेले मात्र केही गर्न नसकिने यसका लागि अभिभावक तथा स्वयं बिद्याथिहरू पजि जागरुक हुनु पर्ने उनले जनाएका छन्।
पहिलेको भन्दा शैक्षिक गुणस्तर सुधारक गर्नका लागी आफू पटक-पटक बिद्यालयमा पुग्ने गरेको उनले बताए। पहिलेको भन्दा केही शैक्षिक गुणस्तर सुधारिएको पाएता पनि जति सुधार हुनुपर्ने हो तेति सुधार आउन नसकेको उनले बताए ।
जानकी गाउँपालिका वडा नं. ७ कार्यालय मिलनचोक कैलालीको आर्थिक सहयोगमा जानकी गाउँपालिका अध्यक्ष श्री गणेश चौधरी र जानकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कमल महतो समुपस्थितीमा श्री मोती माध्यमिक विद्यालय जानकी ७ मोतीनगर कैलालीलाइ १६ थान सिलिङ पंखा उक्त बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पदम गरिलाई हस्तान्तरण गरेका हुन।

Loading

Facebook Comments Box
तिलोत्तमा–५ मा विष्णु पौडेलको घरदैलो तीव्र, विकासका एजेन्डा दोहोर्‍याए
गुल्मी दरबारगाउँपालिका र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता सम्पन्न
वडा १९ मा विकास, स्वास्थ्य र सेवा प्रवाहलाई प्राथमिकता : वडा सचिव काफ्ले
राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट–रुपन्देही सम्पर्क विभागको सभापतिमा राजेन्द्र पोखरेल चयन
बुढानिलकण्ठ–३ को नेतृत्व : समाजसेवि राजेन्द्र थापाको तयारी, प्राथमिकता र आगामी राजनीतिक यात्रा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?