By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सेयर बजार अभियान्ता सुवासचन्द्र भट्टराईको घोषणा: “झापा–५ परिवर्तनको पक्षमा उभिन्छ”

सेयर बजार अभियान्ता सुवासचन्द्र भट्टराईको घोषणा: “झापा–५ परिवर्तनको पक्षमा उभिन्छ”

News Desk
News Desk
२०८२ माघ ५, सोमबार २१:२४

झापा:- सेयर बजार अभियान्ता सुवासचन्द्र भट्टराईले झापा निर्वाचन क्षेत्र नम्बर–५ लाई परिवर्तन र पाहुनाको सम्मान गर्ने क्षेत्रको रूपमा व्याख्या गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई खुलेर स्वागत गरेका छन्।

भट्टराईले सामाजिक तथा सार्वजनिक अभिव्यक्तिमार्फत भनेका छन्,
“झापा–५ मा स्वागत छ बालेन। तपाईं बसेको घर, केपी बा को घर र मेरो घर एकै वडा भित्र पर्छ। यो पाहुनालाई स्वागत गर्ने क्षेत्र हो — झापा–५।”

उनले झापा–५ ले विगतदेखि नै बाहिरबाट आएका नेताहरूलाई पनि स्वीकार र समर्थन गर्दै आएको दाबी गरे। भट्टराईका अनुसार,
“पाहुनालाई अहिलेसम्म झापा–५ मा हामीले हराएका छैनौँ।”

इतिहास स्मरण गर्दै उनले २०४८ सालमा पृथ्वीनगरबाट आएर निर्वाचित भएका खड्गप्रसाद ओली (केपी शर्मा ओली) को उदाहरण प्रस्तुत गरे। त्यसैगरी, माओवादी पृष्ठभूमिका विश्वदीप लिङ्देनलाई पनि झापा–५ ले जिताएको उल्लेख गर्दै भट्टराईले यो क्षेत्र परिवर्तन र विकल्पको पक्षमा उभिने परम्परा बोकेको बताए।


उनले वर्तमान राजनीतिक परिवेशतर्फ संकेत गर्दै थपे,
“अब परिवर्तन चाहन्छौँ। तपाईंलाई जिताउनेछौँ।”

भट्टराईको यो अभिव्यक्तिसँगै झापा–५ को राजनीतिक बहस थप चर्किएको छ। बालेन शाहको सम्भावित उम्मेदवारीलाई लिएर समर्थक र आलोचकबीच चर्चा बढ्दै जाँदा, झापा–५ आगामी निर्वाचनमा प्रतिष्ठाको क्षेत्र बन्दै जाने संकेत देखिएको छ।

Loading

Facebook Comments Box
रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
साउन १ देखि सशुल्क प्रसारण हुने विदेशी च्यानल नेपालमा बन्द
तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु
पहिलो पाइला नेपालको सामाजिक जागरण अभियानले बादी बस्तीमा ल्यायो मुस्कान
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?