By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेपाली हर्ट ग्रुपले उपचाररत कलाकार अमरदिप बिसिलाइ सहयोग गर्यो एक लाख

नेपाली हर्ट ग्रुपले उपचाररत कलाकार अमरदिप बिसिलाइ सहयोग गर्यो एक लाख

News Desk
News Desk
२०८० आश्विन २१, आईतवार १९:०३

काठमाडौं ,नेपाली हर्ट ग्रुपले  काठमाडौँको  बालाजु बाइसधारा लुमन्ती नेवा रेष्ट्रो स्थित रगतमा समस्या देखिएका र हाल फलोअपमा विर अस्पताल काठमाडौमा उपचाररत नेपाली लोक तथा आधुनिक गायक अमरदिप बि सि लाई उपचारको लागी नगद रु १,०१,०००/ – अक्षेरुपी एक लाख एक हजार रुपैया एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको छ।

कार्यक्रममा प्रमुख अतिथी समाजसेवी यान प्रसाद अधिकारी , बिषेश अतिथी नेपाली हर्ट ग्रुप केन्द्रिय उपाध्यक्ष कलाकार गोविन्द थापा , विशिष्ट अतिथी समाजसेवी रमेश भुसाल , कार्यक्रमका सभापति म कृष्ण के सी ,अन्य उपस्थित अतिथीहरु केन्द्रीय सदस्य पिताम्बर पोखरेल , केन्द्रिय कोषाध्यक्ष रश्मी आले , काठमाडौ कार्यसमिती कोषाध्यक्ष शैलेन्द्र खनाल , कार्य समिती सदस्य कृष्णा कार्की , उपाध्यक्ष रचना थापा , सदस्य कोपिला प्रसाई , सदस्य शुशिला पाठक , सह सचिव रमेश शर्मा लम्साल , सदस्य पदमलाल भुसालको उपस्थिती रहेको थियो ।कार्यक्रम संचालन नेपाली हर्ट ग्रुपको काठमाडौ सचिव उत्तमराज लामाले गरेका थिए।

उपचारको लागी पाल्पा निवासी हाल दुबई बस्ने रमेश बस्याल, सुमित्रा + जिवनराजा अमेरिका बाट , अनुशर्मा हाल दुबई बाट , कृष्ण के सी काठमाडौ बाट , रमा बस्याल बुटवलबाट , रश्मी आले काठमाडौ बाट , ज्ञानी तुलाचन पोखरा बाट , तुलसी ढकाल चितवन बाट , एलोन क्षेत्री सोलुखुम्बु बाट , लक्ष्मण तामाङ कतार बाट रु पाँच हजार रुपैया र सो भन्दा माथी सहयोग गर्नु भएको थियो भने अन्य देश तथा विदेशमा रहनुहुने मनकारी व्यक्तीहरु ले आर्थिक रकम सहयोग गरेकाथिए। यो नेपाली हर्ट ग्रुपको १०१ औ सहयोग कार्यक्रम रहेको थियो।

साेत : झिमरुक पाेस्टलडट  कम बाट साभार

Loading

Facebook Comments Box
भैरहवा भन्सारमा यौनकाण्ड
गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
बि एण्ड बि सुजले बनाउँदैछ नेपाली जुत्ता उद्योगमा अलग पहिचान
मनकामनाबाट फर्कँदै गरेको माइक्रो बस दुर्घटना, सात भारतीय पर्यटकको मृत्यु
स्थानीय विकासमा नयाँ गति: मोतीपुर सडक निर्माण अघि बढ्दै
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?