By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मेल्भिन जोन्स दिवसमा बुटवल सेन्ट्रल लायन्स तथा लियो क्लबद्वारा न्यानो कपडा वितरण तथा हङ्गर रिलिफ कार्यक्रम सम्पन्न

मेल्भिन जोन्स दिवसमा बुटवल सेन्ट्रल लायन्स तथा लियो क्लबद्वारा न्यानो कपडा वितरण तथा हङ्गर रिलिफ कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८२ माघ २, शुक्रबार १२:५१

तिलोत्तमा:- १० जनवरी मेल्भिन जोन्स दिवसको अवसरमा लायन्स क्लब अफ बुटवल सेन्ट्रल तथा लियो क्लब अफ बुटवल सेन्ट्रलले संयुक्त रूपमा तिलोत्तमा स्थित अभिनास अनाथ आश्रममा न्यानो कपडा वितरण तथा “हङ्गर रिलिफ” कार्यक्रम सम्पन्न गरेका छन्।

लायन्स अन्तर्राष्ट्रियको सप्ताहव्यापी अभियान अन्तर्गत आयोजित कार्यक्रममा आश्रमका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुका साथै भोजन खुवाइएको थियो। आयोजकहरूले यस अभियानले समाजका कमजोर वर्गलाई प्रत्यक्ष राहत पुर्‍याउने र मानवीय भावना मजबुत बनाउन सहयोग गर्ने बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि FWC Coordinator लायन सविना श्रेष्ठ रहनु भएको थियो भने संयोजकको भूमिका क्लबका पूर्व अध्यक्ष तथा हालका जोन चेयरपर्सन लायन बल बहादुर गाेदारले निर्वाह गर्नुभएको थियो।

कार्यक्रम लायन्स क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष लायन जमाल खानको अध्यक्षतामा सम्पन्न भएको हो। यस अवसरमा लियो जिल्ला परिषद् ३२५ पि का मेम्बरसीप चेयरपर्सन लियो-लायन हिमाल खनाल, लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष लियो-लायन मोहित थापा, लायन्स तथा लियो क्लबका पदाधिकारी, सदस्यहरू तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

त्यसैगरी, लायन्स क्लबका पूर्व अध्यक्षहरू लायन विष्णु कुवर, जे. डी. वारसी, बाल्दर गोदार, तिलक कार्की, निरज के. सी. तथा द्वितीय उपाध्यक्ष उमेश शर्मा लगायतले कार्यक्रम सफल बनाउन उल्लेखनीय योगदान गर्नुभएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भैरहवा भन्सारले दुई महिनामा समात्यो तस्करीका सवा १३ करोडका सामान
भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
हर्मुज जलसन्धि संकटपछि विश्व अर्थतन्त्रमा कम्पन, नेपालमा समेत प्रभाव पर्ने संकेत
नवलपुर–२ मा रास्वपाका मनिष खनाल विजयी, २६ वर्षमै बने सांसद
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?