By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गोरखामा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

गोरखामा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

News Desk
News Desk
२०८० भाद्र ६, बुधबार ०९:०९
गोरखा  – जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–१० अमराईका ३२ वर्षीय हरि लामिछाने र भीमसेनथापा गाउँपालिका–१ मसेल गैह्राथोकका ५१ बर्षीय पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लामिछानेले गत साउन १९ गते बेलुकी आठ बजे  गोरखा नगरपालिका–७ नयाँबजारमा डेरामा बस्दै आएकी १६ बर्षीय बालिकालाई उनकै कोठामा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरेको भन्दै पीडित परिवारले जाहेरी दिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतवार पक्राउ परेका लामिछाने बिरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भएको छ ।

त्यस्तै जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ५१ वर्षीय पुरुषबिरुद्ध पनि जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भएको डिएसपी श्रेष्ठले बताए ।

यही भदौ १ गते दिउँसोको समयमा मानसिक तथा शारीरिक अपाङ्गता भएकी १९ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

फकाई फुलाई घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको पीडितको आफन्तले दिएको जाहेरीमा उल्लेख छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
चीनसँग सम्बन्ध बिग्रिएको हो, अब सुधार्नुपर्छः बाइडेन
एकै परिवारका ४ जना मृत फेला
गुल्मी–१ बाट कांग्रेसका युवा नेता अमृत ज्ञवालीको उम्मेदवारी आकांक्षा सार्वजनिक
सदस्यता वितरण तथा बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजकाे ‘ तारकेश्वर ट्याक्सी इकाई गठन कार्यक्रम ’ सम्पन्न
गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता ,खोजी गरिदिन परिवारजनको अपील
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?