By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–२: उम्मेदवार विश्वदीपको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

रुपन्देही–२: उम्मेदवार विश्वदीपको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

News Desk
News Desk
२०८२ फाल्गुन ४, सोमबार २१:४०

बुटवल: रुपन्देही क्षेत्र नं–२ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन्। बुटवल, तिलोत्तमा र सैनामैना क्षेत्रमा प्रत्यक्ष भेटघाट गर्दै उनी मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

उनी मात्र आफ्नो योजना सुनाउँदै सीमित छैनन्, मतदाताका गुनासा र सुझावहरू समेत संकलन गरी कार्ययोजना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्वदीपले भने,”बोलेको कुरा व्यवहारमा लागू गर्ने प्रयास गर्नेछु। जनतालाई ढाट्ने काम मबाट हुँदैन।”उनी तिनाउखोला छेउका सुकुम्बासी वस्तीमा पुगे, जहाँ वासिन्दाले दानव र तिनाउ नदी नियन्त्रण, तिनाउ करिडोर निर्माण र सुरक्षित बसोबासको माग राखे। उम्मेदवारले दीर्घकालीन समाधानका लागि नीति र व्यवहारमा पहल गर्ने प्रतिवद्धता जनाए।

कृषकसँग पनि उनले संवाद गर्दै, उत्पादन–बजार सञ्जालमा समन्वय, सिंचाई, मल–बीउ र उपकरण उपलब्ध गराउने योजना सुनाए।
“कृषिलाई व्यवसायिक बनाउनु जरुरी छ, राज्यको समन्वय बिना कृषकको जीवनस्तर सुधार हुँदैन,” उनले भने।

पार्टीले क्षेत्रभरि प्रचार कार्यालय स्थापना गरी घरदैलो अभियानलाई सहज बनाएको छ। नारायण जी सी ‘निर्मल’का अनुसार उम्मेदवार र कार्यकर्ताहरू दैनिक दुई चरणमा भेटघाट र अन्तरक्रिया गरिरहेका छन्।
विश्वदीपले मतदातालाई जेनजी आन्दोलनको मर्म र तारा चिन्हमा मतदान गर्न आव्हान गर्दै विजयी हुने विश्वास व्यक्त गरे।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
कान्ति माध्यमिक विद्यालयको ७२औँ वार्षिक उत्सव सम्पन्न
स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण
मनाङ एयरको हेलिकप्टर दुर्घटना
गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित
मुग्लिन नारायणगढ सडक दुईतर्फी नै सञ्चालनमा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?