By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी दरवार गाउपालिका गुल्मी मा चौथो नेपाल भर ३०औं स्थानमा पर्न सफल

गुल्मी दरवार गाउपालिका गुल्मी मा चौथो नेपाल भर ३०औं स्थानमा पर्न सफल

News Desk
News Desk
२०७९ फाल्गुन १०, बुधबार २०:३४

गुल्मी दरबार ।राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्तय अायोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी दरवार गाउपालिका गुल्मी जिल्लाका १२ स्थानिय तह मध्ये चौथो स्थानीय तह बन्न सफल भएको छ भने नेपालका ७५३ स्थाननिय तह मध्ये गुल्मी दरवार गाउपालिका ३० औ स्थानमा पर्न सफल भएको छ । गुल्मी जिल्ला का १२ स्थानिय तह मध्ये ७१.४८% अङक सहित गुल्मी दरवार अहिले चौथो बनेको गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पान्डेले जानकारी दिनु भयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन नतिजा सार्वजनिक गरेकोमा गुल्मी दरवार गाउपालिका चौथो स्थानीय तह बन्न सफल भएको हो।आयोगले सार्वजनिक गरेको नतिजामा गुल्मी दरवार गाउपालिकाले ७१.४८% अंक प्राप्त गर्दै गुल्मी जिल्लाको चौथो नेपालका ७५३ स्थानीय तह मध्ये ३० औ स्थान मा पर्न सफल भएको गाउपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पान्डेले जानकारी दिनु भयो ।

बजेट निर्माण तथा कार्यान्वयन, राजस्व संकलन तथा व्यवस्थापन, पूंजीगत खर्चको अवस्था, वित्तीय अनुशासनको अवस्था, पारदर्शिता लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित १७ वटा मूख्य सूचकको मूल्याङ्कन तथा परीक्षण गरी ७५३ वटै स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको थियोे ।
स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबाट प्राप्त हुने नतिजालाई वित्त आयोगले संघीय संचित कोष र प्रदेश संचित कोषबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादनको आधारमा उपलब्ध गराईने अनुदान सिफारिसको लागि उपयोग गर्दछ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनका आधारमा गुल्मी जिल्लाका अन्य स्थानीय तहहरूमध्ये गुल्मी दरवार नगरपालिकाले ७१.४८% अंक प्राप्त गर्दै चौथो भएको हो । गुल्मी दरवार गाउपालिका मा प्रमुख प्रशासकिय अधिकृतको रुपमा लक्ष्मण पान्डे अाएपछि सुशासन पार्दसिता कायम गर्दै गाउपालिका भित्र मुस्कान सहितको छिटोछरितो सेवा सुरु गरेपछि स्थानिय जनता हरु हर्सित छन ।

प्रशासकीय अधिकृत पान्डे दरवार गाउपालिका बासि स्थानिय बासिन्दा भित्र लोकप्रिय हुनुन्छ भने जनप्रतिनिधि र कर्मचारी को बिचमा सुमधुर सम्बन्ध ल्याई सिहदरबारको बास्तबिकअधिकार गाउँमा गऐको जन्ताले प्रतक्ष्य अनुभव गर्ने गरि काम गर्ने कुसल क्षमताबाहान प्रशासकीय अधिकृत हुन ।

साभार गैतमबुद्ध सन्देश

 

Loading

Facebook Comments Box
सिँचाईको पूर्वाधार विकासमा विशेष जोड दिन्छु : हिरा खत्री
लुम्बिनी प्रदेशको राजधानी सारिएपछि रुपन्देहीको अर्थतन्त्र मन्द : उद्योगी–व्यवसायी चिन्तित
गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
नवलपुर–२ मा रास्वपाका मनिष खनाल विजयी, २६ वर्षमै बने सांसद
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?