By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबारको ५३औं वार्षिकोत्सव सम्पन्न

ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबारको ५३औं वार्षिकोत्सव सम्पन्न

News Desk
News Desk
२०७९ फाल्गुन १, सोमबार २१:४८

रामकृष्ण कडेल, गुल्मी :इश्वरी माध्यमिक विद्यालय गुल्मीदरबार गाउँपालिका वडा नं. ६ चारपाला गुल्मीको ५३औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

बिध्यालय ब्यवस्थापन समिती अध्यक्ष हिरा बहादुर खत्रीको सभापतित्वमा  रहेको कार्यक्रममा गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगाको प्रमुख आतिथ्यता, विशिष्ट अतिथिमा गुल्मीदरबार सामाजिक विकास समिति संयोजक तथा वडाध्यक्ष मुकेश थापा, गुल्मीदरबार गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष शालिकराम टन्डन ,नेपाल सरकारका उपसचिव जगदीश अर्याल, गुल्मीदरबार गाउँपालिका कार्यपालिका सदस्य ईश्वरी परियार, सदस्य सोनुदेवी कार्की,जनप्रतिनिधि , भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा यस विद्यालयका पूर्व शिक्षक हरि प्रसाद अर्याल, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद कंडेल रहनुभएको थियो ।

विभिन्न संघ संस्थाका प्रमुखहरू, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, शुभचिन्तकहरू र अभिभावकहरूको समेत आतिथ्यता रहेको थियोे । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, मानार्थ सदस्य, विशिष्ट सदस्यहरू, आजीवन सदस्यहरू, साधारण सदस्यहरू, चन्दादाताहरू, अक्षयकोषदाताहरूको पनि आतिथ्यता रहेको थियोे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि बहादुर कार्कीले आर्थिक वर्ष २०७८/०७९ को झण्डै २२ लाख बराबरको आय-व्यय र समग्र विद्यालयका गतिविधिहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यक्रममा विद्यालयमा योगदान दिनुभएका पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियोे । त्यस्तै विभिन्न क्षेत्रमा योगदान गर्ने महानुभावहरुलाई पनि समारोहमा सम्मान गरिएको थियोे ।

 

विद्यालयमा कार्यरत शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । ५३औं वार्षिक उत्सवको कार्यक्रम माघ २७ गतेदेखि विभिन्न खेलकुदहरू आयोजना गरि सुरुवात गरिएको थियो । साँस्कृतिक कार्यक्रम शिक्षक टोपबहादुर थापाले र समग्र कार्यक्रमको सञ्चालन शिक्षक बाबुराम कंडेलले गर्नुभएको थियोे ।

Loading

Facebook Comments Box
तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता
ऐकादशी मेलामा आस्थाको समुन्द्र बुढानिलकण्ठमा करिब ५० हजार भक्तजनको सहभागिता
मुसिकोट नगरपालिकाको बजार अनुगमन निरन्तर जारी : तेश्रो दिन १७ व्यवसायी जरिवानामा परे
भृकुटी प्याराडाईज पिडितलाई आर्थिक सहयाेग हस्तान्तरण
जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्प धक्का
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?