By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८० जेष्ठ ३१, बुधबार २१:३०

निराज रानाभाट, चितवन :- ‘ विश्व रक्तदाता दिवस – २०२३ ’ को अवसरमा आज ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई विभिन्न संघसंस्थाहरुको सहकार्यमा चितवनको भरतपुर महानगरपालिका -१०, क्याम्पस गेटमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, केन्द्रीय उपाध्यक्ष सन्तोस शाह, केन्द्रीय महा – सचिव अन्जन दवाडी, केन्द्रीय सदस्य रमन वाग्ले र केन्द्रीय सदस्य सुरेन्द्र धितालकाे उपस्थिति रहेको थियो ।

त्यसैगरी, योगदान राष्ट्रको लागि संस्थाको अध्यक्ष एक राज बुर्लाकोटी, सोच परिवर्तन नेपालको अध्यक्ष शिव राज कंडेल, भी ग्रुपका संस्थापक विपिन कंडेल, हेल्थ फर हेपिनेसका संस्थापक अध्यक्ष नवीन तिवारी, वे ग्रुप नेपालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहयोगी संघसंस्थाहरु सजिलो फार्मेसी, मुकुन्दसेन फार्मेसी, योजल फार्मेसी, स्वर्णिम ट्रेडिङ कन्सर्न, यस यस हेल्थ केयर सप्लायर्स र भी ग्रुपको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ।

यसैगरी, उक्त कार्यक्रममा २३ जना पुरुष तथा १० जना महिला गरी जम्मा ३३ जनाले रक्तदान गरेका थिए । सबै रक्तदाता प्रति ब्लड डोनर्स सोसाइटी नेपालले आभार प्रकट गर्दै सम्पूर्ण रक्तदाताहरुलाई प्रमाण – पत्र समेत प्रदान गरेको थियो ।

 

Facebook Comments Box
Total Views: 0
जुम्लामा स्वाद मात्रै होइन, नेपालीपन महसुस गराउने उत्सव ‘पौवा स्वाद उत्सव–२०८२’ आउँदै
रुपन्देही–१ मा रास्वपाका सुनिल लम्साल विजयी
कावासोतीमा दुर्घटना, चार जना घाइते
नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५ करोड डलर ऋण दिने
हेटौंडामा लागूऔषधसहित युवक पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?