By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु

रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु

News Desk
News Desk
२०८३ बैशाख १४, सोमबार १५:०७

बुटवल:- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४, सुनौलोपथमा एक सुत्केरी महिलाको रहस्यमय मृत्यु भएको छ। मृतक ४० वर्षीया मन्जु नेपाली रहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार मन्जु नेपाली र उनका श्रीमान् कमल नेपाली विगत केही वर्षदेखि सो क्षेत्रमा भाडामा बस्दै आएका थिए र मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए। शनिबार राति दुवैले मदिरा सेवन गरेको र सामान्य विवादसमेत भएको जानकारी आएको छ।


इलाका प्रहरी कार्यालय बुटवल का प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव का अनुसार आइतबार बिहान उनीहरू बस्ने कोठामा मन्जुको शव फेला परेको हो। मृतकसँगै दुई महिनाकी शिशु पनि कोठामै रहेको जनाइएको छ।

प्रहरीका अनुसार मृत्युको कारण हालसम्म खुल्न नसकेको र पोस्टमार्टम रिपोर्टपछि मात्रै स्पष्ट हुने बताइएको छ। घटनाबारे श्रीमान् तथा आफन्तसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
मृतक मन्जु धादिङकी निवासी रहेको र प्रेम विवाहपछि दम्पती बुटवलमा बस्दै आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
लिपुरको साकट मोचन हनुमान मन्दिरमा शनिबार–मंगलबार भक्तजनको भीड बढ्दो
भाेली देखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुँदै
देशभर भुकम्पकाे धक्का ,जाजरकोट केन्द्रबिन्दु
तिनाउ खोलामा डुबेर एक भारतियको मृत्यु
कालिका कप : सेमिफाइनलको पर्दा झर्‍यो, उपाधि युद्ध शनिबार
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?