By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भाेली देखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुँदै

भाेली देखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुँदै

News Desk
News Desk
२०८० आश्विन २६, शुक्रबार २२:०७

गुल्मी:- गुल्मीको धुर्कोट गाउँपालिकामा असोज २८ गतेदेखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुने भएको छ । धुर्कोट सिर्जनसिल रिपोर्टस क्लबको आयोजनामा धुर्कोट महोत्सव गर्न लागिएको हो ।

समृद्ध धुर्कोट हाम्रो सान कलागला संस्कृति र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ असोज २८ गतेदेखि कात्तिक ५ गतेसम्म महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सव २५ गतेबाट हुने भनिएता पनि कारण बस २८ गतेबाट संचालन गर्न लागीएको आयोजकले जनाएको छ । महोत्सवमा विशेषगरि राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक एंव हास्यव्यङग्य प्रस्तुती, स्थानीयकला तथा धुर्कोट गाउँपालिका पर्यटकिय स्थालहरुको फोटो प्रदर्शनी, बालउद्यान, लगायतका मुख्य आर्कषणहरु रहेका छन ।

धुर्कोट सिर्जनसिल रिपोर्टस क्लबको आयोजना तथा जय माता दि एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रुपन्देहीको ब्यबस्थापन तथा धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकको सह आयोजना तथा धुर्कोट गाउँपालिकाको संरक्षणमा महोत्सव संचालन गर्न लागीएको क्लबले जनाएको छ । धुर्कोटको जैसिथोक कालापोखरामामा महोत्सव सन्चालन गर्न लागीएको आयोजकले जनाएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्प धक्का
शिवरात्री विशेष गीत “शिव भन्दै भन्दै” चाँडै बजारमा- गायक सन्तोष खत्री
चार वर्षमा गुल्मीका १४२ शिक्षकको राजीनामा
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा इन्दिरा मावि विजेता ७ स्वर्णसहित १४ पदक जित्दै धुर्कोटमा उत्कृष्ट प्रदर्शन
सामाजिक सञ्जालमा मात्र नअड्कन कांग्रेस कार्यकर्तालाई थापाको आग्रह
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?