By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा कडाइ: एकैदिन ४८ ई–रिक्सा चालक कारबाहीमा

बुटवलमा कडाइ: एकैदिन ४८ ई–रिक्सा चालक कारबाहीमा

News Desk
News Desk
२०८३ बैशाख ४, शुक्रबार २१:२५

बुटवल :-बुटवलमा ट्राफिक नियम उल्लंघन गर्ने ई–रिक्सा चालकहरूमाथि प्रहरीले कडाइ गरेको छ। शुक्रबार मात्रै एकै दिन ४८ जना ई–रिक्सा चालक कारबाहीमा परेका छन्।

सवारी दुर्घटना न्यूनीकरण र सामाजिक अपराध नियन्त्रण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बुटवल ले विभिन्न स्थानमा चेकजाँच तथा सचेतनामूलक अभियान सञ्चालन गरेको थियो। सो क्रममा नियम उल्लंघन गर्ने चालकहरूलाई कारबाही गरिएको हो।

भुड्किचोक, अमरपथ, कालिका पथको तीनकुने र देवीनगरजस्ता व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा बिलबुक नभएका तथा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव का अनुसार बुटवललाई सुरक्षित र व्यवस्थित बनाउन यस्ता अभियानहरू निरन्तर सञ्चालन भइरहेका छन्। उनले कारबाहीमा परेका चालकहरूलाई प्रचलित कानुनअनुसार जरिवाना गरिने जानकारी दिए।

यसअघि पनि प्रहरीले स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएको थियो। त्यस्तै, ग्राहक ठगी गर्ने उद्देश्यले स्वरूप परिवर्तन गरिएका टिप्पर तथा ट्र्याक्टरहरूलाई समेत कारबाही गरिएको थियो।

“अपरेशन साइलेन्ट स्ट्रिट” अभियानअन्तर्गत ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण
युवा उद्यमी हरि प्रसाद घिमिरे: नेतृत्वलाई अवरोध होइन—सही मार्गदर्शन आवश्यक छ
जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा
भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु
आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान हुने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?