By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गृहमन्त्री गुरुङद्वारा प्रतिनिधिसभामा ३ अध्यादेश पेश

गृहमन्त्री गुरुङद्वारा प्रतिनिधिसभामा ३ अध्यादेश पेश

News Desk
News Desk
२०८२ चैत्र १९, बिहीबार २१:३४

काठमाडौं :- सुधन गुरुङ ले प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा अध्यादेश पेश गरेका छन्।सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश २०८२’ पेश गरेका हुन्।

सरकारले संविधानको धारा ८४ को उपधारा (२) अनुसार समानुपातिक बन्दसूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षण सुनिश्चित गर्न नागरिकतासम्बन्धी कानून अध्यादेशमार्फत संशोधन गरेको जनाएको छ।

यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश मतदाता नामावली अद्यावधिक गर्ने उद्देश्यले अघिल्लो सरकारले ल्याएको थियो।
त्यसैगरी, ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तर्गत ल्याउने व्यवस्था गरिएको गृहमन्त्री गुरुङले जानकारी दिए।

बैठकमा विभिन्न समयावधिमा निधन भएका संविधानसभा सदस्य तथा पूर्वसदस्यहरू—ऋषिकेश गौतम, मोहम्मद अफ्ताब आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा संविधानसभा र राष्ट्रियसभाका सदस्य बलदेव बोहरा को निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ।प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्नेछ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
१३ दिन चलेर सकियो गुल्मीको उपल्लो तम्घास महोत्सव
गुल्मीकाे स्ववियू निर्वाचनमा राेचक हुने
उज्यालो पार्टीका उम्मेदवार थापाद्वारा चुनावी खर्च सार्वजनिक
राजनीतिक स्थिरताबिनाको अवस्थामा आर्थिक सूचक सुधार हुँदैन : अर्थमन्त्री खनाल
भारतमा घरको दोश्रो तला बाट खस्दा भुमिकास्थानका एक युवकको उपचारको क्रममा मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?