By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जेनजी आयोग कार्यान्वयनपछि सुरक्षाकर्मी हाइअलर्टमा, गृह मन्त्रालयको निर्देशन

जेनजी आयोग कार्यान्वयनपछि सुरक्षाकर्मी हाइअलर्टमा, गृह मन्त्रालयको निर्देशन

News Desk
News Desk
२०८२ चैत्र १३, शुक्रबार २३:०९

काठमाडौं :- गृह मन्त्रालय ले सुरक्षाकर्मीलाई हाइअलर्टमा बस्न निर्देशन दिएको छ। मन्त्रिपरिषद्ले ‘जेनजी आन्दोलन जाँचबुझ आयोग’को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यस्तो निर्देशन जारी गरिएको हो।

गृह मन्त्रालयको निर्देशनअनुसार नेपाल प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सम्बन्धित निकायलाई सतर्क अवस्थामा रहन परिपत्र गरेको प्रहरी स्रोतले जनाएको छ।

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार राजनीतिक व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याइने र सुरक्षाकर्मीको हकमा भने छुट्टै समिति गठन गरेर थप अनुसन्धान गरिनेछ।


गृहमन्त्री सुधन गुरुङ ले पदभार ग्रहणपछि आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउँदै आएका छन्। “जेनजी जनादेशअनुसार सरकार अघि बढ्छ, आयोगले सिफारिस गरेका सबैलाई कारबाही हुन्छ,” उनले बताएका छन्।

सुरक्षा स्रोतका अनुसार सम्भावित राजनीतिक विरोध प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। शनिबार बिहान ७ बजेसम्म प्रहरी प्रधान कार्यालयमा कार्यरत अधिकारीहरूलाई फिल्ड ड्रेसमा अनिवार्य उपस्थित हुनसमेत भनिएको छ।

सरकारको निर्णयपछि देशको सुरक्षा अवस्था संवेदनशील बन्न सक्ने आँकलन गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
ऋण तिर्न नसकेर फेरि अर्को आत्महत्या, लघुवित्तले दिन्थ्यो तनाव
रूखबाट खसेर डिलबहादुरको मृत्यु
हेटाैंडामा कार दुर्घटना अपडेट : लामाकाे मृत्यु
धुर माविमा SEE विद्यार्थीको प्रेरणादायी पहल : २० हजारको अक्षयकोष स्थापना
तिलोत्तमा नगरपालिकाले कम्प्युटर अपरेटरलाई अनधिकृत कागजात प्रकरणमा बर्खास्त गर्‍यो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?