By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

News Desk
News Desk
२०८३ असार १५, सोमबार २२:०९

बुटवल:-लायन्स क्लब अफ बुटवल सेन्ट्रलको Handover Takeover तथा Award Ceremony २०८३-०३-१२ शुक्रबार बुटवल कालिकानगरस्थित होटल भेल्भेट लक्समा सम्पन्न भएको छ।

लायन वर्ष २०२५/२६ का अध्यक्ष जमाल खानले औपचारिक रूपमा वर्ष २०२६/२७ का अध्यक्ष कृष्ण बन्धु अर्याललाई पद हस्तान्तरण गर्नुभयो। साथै, सचिव रामु रसाइलीले माइन्युट बुकसहित आफ्नो जिम्मेवारी निर्वाचित सचिव हिमाल खनाललाई तथा कोषाध्यक्ष राजेन्द्र थापाले हरहिसाबसहितको जिम्मेवारी निर्वाचित कोषाध्यक्ष आनन्द क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो। यस अवसरमा outgoing पदाधिकारीहरूले incoming पदाधिकारीलाई लायन्स परम्परा अनुसार लायन्स पिन, माला र खादा लगाएर सम्मान गरिएको थियो।

कार्यक्रमको पहिलो सत्रको अध्यक्षता लायन जमाल खानले गर्नुभएको थियो भने पद हस्तान्तरणपछि लायन कृष्ण बन्धु अर्यालले अध्यक्षता गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स डिस्ट्रिक्ट ३२५ पी, नेपालका सिनियर डिस्ट्रिक्ट एडभाइजर तथा क्लबका चार्टर प्रेसिडेन्ट लायन तिलक सुन्दर कार्कीले  outgoing टिमको उत्कृष्ट कार्यको प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान, विपद् व्यवस्थापन तथा युवा सशक्तीकरणका क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ नेतृत्वले सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय तह तथा विभिन्न संघसंस्थासँग समन्वय गरी प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथिको रूपमा डिस्ट्रिक्ट एडभाइजर तथा क्लबका पूर्व अध्यक्ष लायन विष्णु कुवरले outgoing टिमलाई बधाई तथा incoming टिमलाई शुभकामना दिँदै, क्लबले डिस्ट्रीकबाट विभिन्न विधामा सम्मान प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले आगामी वर्ष अझ उत्कृष्ट कार्य गर्दै क्लबलाई डिस्ट्रीकमा अझ मजबुत क्लबको रूपमा चिनाउने विश्वास व्यक्त गर्नुभयो।

जोन चेयरपर्सन तथा क्लबका पूर्व अध्यक्ष लायन बाल्दर गोदार, डिस्ट्रिक्ट डेपुटी चिफ लायन जनुर दिन मिया, क्लबका पूर्व अध्यक्ष लायन निरज के. सि. लगायतले पनि outgoing टिमलाई धन्यवाद तथा incoming टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

अध्यक्ष जमाल खानले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्ने सदस्यहरूलाई सम्मान गर्नुभएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
प्रधानमन्त्री बालेन शाह : सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कदम चालिन्छ
तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना
नेपाल प्रेस युनियन रूपन्देहीको अध्यक्षमा कल्पना तिवारी निर्वाचित
प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग
तीन फोन कल , जसले रास्वपालाई डिलमा रोकिदिए
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?