By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीदरबार गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा

गुल्मीदरबार गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा

News Desk
News Desk
२०७९ चैत्र २९, बुधबार २२:४३

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका पूर्ण खाेप सुनिश्चित भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेण बहादुर खत्रीले बुधबार एक औपचारिक कार्यक्रममा घाेषणा गरेसँगै गुल्मीदरबार पूर्ण खाेप सुनिश्चित भएको हो ।

गाउँपालिकाकाे स्वास्थ्य शाखाको आयोजनामा सभाहलमा भएको पूर्ण खाेप सुनिश्चितता घाेषणा कार्यक्रममा शाखा प्रमुख नारायण प्रसाद अर्यालले गाउँपालिकामा खाेपकाे अवस्था सम्बन्धमा जानकारी गराएका थिए ।

उनलेे स्वास्थ्यका सुचककाे जानकारी दिँदै गुल्मीदरबार दीर्घकालीन समयसम्मकाे लागि पूर्ण खाेप सुनिश्चित हुने दाबी समेत गरे । १६ देखि २३ महिनाका बालबालिकालाई लगाउनुपर्ने सबै खाेप लगाइएकोले गाउँपालिका पूर्ण खाेप सुनिश्चित भएको हो । गाउँपालिकाका सबै वडामा रहेका वडा स्तरीय खाेप समन्वय समितिलाई पालिका स्तरीय खाेप समन्वय समितिकाे तर्फबाट प्रमाणपत्र प्रदान गरिएको छ ।

साथै खाेप सुनिश्चितता कार्यक्रममा सबै वडाका खाेप कार्यकर्तालाई पनि प्रमाणपत्र प्रदान गरिएको हो ।गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले खाेपबाट बालबालिकालाई बञ्चित गराउन नहुने बताइन् । खाेपकाे सुनिश्चिततासँगै गुल्मीदरबार स्वास्थ्य क्षेत्र र अन्य क्षेत्रमा समेत अब्बल बन्दै गएको बताएकी छिन् । उनले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेकाे बताइन् ।

गाउँपालिकाका अध्यक्ष सराेज कुमार थापाले गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चित गर्न स्वास्थ्यकर्मीकै भुमिका बढी रहेको बताए । अध्यक्ष थापाले सबै स्वास्थ्यसँग सम्बन्धित कर्मचारीलाई धन्यवाद दिँदै यसलाई दीर्घकालसम्म कायम राख्नुपर्ने बताए । उनले गुल्मीदरबारकाे समुन्नतिकाे लागि आफूहरू एक भएको बताएका थिए । गुल्मीदरबारलाई पूर्ण खाेप सुनिश्चित गर्नकाे लागि स्वास्थ्यकर्मीले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सबै स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयम्सेविकाले जिल्ला समन्वय समिति प्रमुख द्राेण बहादुर खत्रीबाट प्रतिबद्धता सपथ पनि लिएका थिए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जनताको आशा र भरोसाको केन्द्रमा हेल्मेट चिन्हका उम्मेदवार अरुण तिवारी
सम्पर्क समाज दृरा तनाव व्यवस्थापन तथा खुशीयाली जिवनको रहस्यहरु उत्पेरणा कार्यक्रम सम्पन्न
सिंहदरबार अगाडि मिटरब्याज पीडित : जमिन फिर्ता नहुँदासम्म गाउँ जाँदैनौं !
स्वदेशमै आत्मनिर्भरता : स्वर्गद्वारी फार्मको प्रेरणादायी यात्रा
एक क्विन्टल सुन तस्करी प्रकरण : थप एक जना पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?