By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान

News Desk
News Desk
२०८२ फाल्गुन २१, बिहीबार २०:५९

बुटवल :- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक अनुमानअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। हाल विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन तथा सिलबन्दी गर्ने कार्य जारी रहेको उनले जानकारी दिए। उनका अनुसार सबै मतदान केन्द्रको अन्तिम विवरण प्राप्त भइनसकेको भए पनि प्रारम्भिक सूचनाअनुसार ६५ प्रतिशतभन्दा बढी मतदान भएको देखिएको छ। सम्पूर्ण मतपेटिका प्राप्त भएपछि यथार्थ विवरण सार्वजनिक गरिने उनले बताए।

मतगणनाका लागि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा अलग–अलग मतगणनास्थल तोकिएको छ। मतपेटिका संकलन सम्पन्न भएपछि सर्वदलीय बैठकको निर्णयअनुसार आज राति वा भोलि बिहानदेखि मतगणना सुरु गरिने तयारी रहेको बस्नेतले बताए।

रुपन्देहीमा प्रतिनिधिसभातर्फ पाँच निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा तीन लाख ४६ हजार २०३ पुरुष, तीन लाख २६ हजार ३११ महिला र ९ अन्य गरी कुल ६ लाख ७२ हजार ५२३ मतदाता रहेका छन्।

मतगणनाका लागि क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस, सित्तलनगर, क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित वडा कार्यालय, क्षेत्र नम्बर ३ मा भैरहवास्थित भैरहवा नमुना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिका कार्यालयको सभाहल तथा क्षेत्र नम्बर ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणनास्थल तोकिएको छ।निर्वाचन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगले समन्वय गर्दै आएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सुत्केरी आमाहरु माथी आम्दा अस्पतालको अन्याय
नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू
लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ
जेनजी प्रतिवेदन कार्यान्वयनपछि राजनीतिक तरङ्ग, ओली–लेखक पक्राउ तयारीमा एमालेको कडा विरोध
ऐकादशी मेलामा आस्थाको समुन्द्र बुढानिलकण्ठमा करिब ५० हजार भक्तजनको सहभागिता
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?