By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–२ मा केशव बहादुर थापा सुर्यवंशीको चुनावी अभियान

रुपन्देही–२ मा केशव बहादुर थापा सुर्यवंशीको चुनावी अभियान

News Desk
News Desk
२०८२ फाल्गुन १७, आईतवार २३:०७

बुटवल :-– राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा केशव बहादुर थापा सुर्यवंशी ले देशलाई बेरोजगारीको कारखाना बनाउनेहरूका हिसाबकिताब गर्ने समय आएको बताएका छन्।

आइतबार बुटवलको ट्राफिक चोकमा आयोजित चुनावी नागरिक सम्बोधन सभामा अध्यक्ष सुर्यवंशीले देशका उद्योग–कलकारखाना बन्द गरी युवाहरूलाई खाडी मुलुकमा श्रम गर्न पठाउने सरकार र दलका नेताहरूको जिम्मेवारी लिनुपर्ने बताए। बुटवलको धागो कारखाना, बिराटनगर जुटमिल, हेटौंडाको कागज कारखाना लगायत उद्योग बन्द हुँदा लाखौं युवा बेरोजगार बनेको र पुनः चुनावमा उनीहरूले भोट माग्न आउँदा जनताले हिसाबकिताब माग्नुपर्ने उनले औँल्याए।


अध्यक्ष सुर्यवंशीले प्राकृतिक स्रोत र सांस्कृतिक विविधता पर्याप्त भए पनि राज्य सञ्चालन गर्ने सोचका कारण देश पछाडि परेको बताए। दक्षिण–पूर्वका द्वन्द्वका कारण १५ लाख बढी नेपालीहरूको भविष्य संकटमा परेको भन्दै उनले सरकारबाट तत्काल उद्धार गर्न माग गरे।

उनले आफ्नो चुनाव जिते ३५० दिन भित्र भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट दैनिक कम्तीमा तीनवटा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्था मिलाउने वाचा गरे। यदि असफल भए सांसदबाट राजीनामा दिने प्रतिज्ञा समेत व्यक्त गरे।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव तथा रूपन्देही क्षेत्र नं ३ का उम्मेदवार मोज़िव अली ले पार्टीको संघीयता र समावेशीताको प्राथमिकतामा रहँदै आएको ऐतिहासिक भूमिका औँल्याए। उनले देशको विकासमा अन्य पार्टीको प्रभाव नपुगेको भन्दै नयाँ दलको आवश्यकता रहेको बताए।

कार्यक्रममा पार्टीका प्रेमबहादुर थापा, झम बहादुर गुरूङ, चन्दा थापा, थर्कबहादुर बारघरे मगर र महिला नेतृ राधिका श्री ले मतदान गर्दा केवल सरकारको चुनाव नभई देशको राष्ट्रियता, स्वाधीनता र नागरिक स्वतन्त्रताको रक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
नवलपुर–२ मा रास्वपाका मनिष खनाल विजयी, २६ वर्षमै बने सांसद
रुपन्देही–३ मा रास्वपाप्रति बढ्दो आकर्षण, घरदैलोमा मतदाताको खुला समर्थन
भजनीका कृर्षिकलाई हिउँदे धान भित्र्याउन चटारो
रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान
चारपाला रुपन्देही सम्पर्क समाजकाे आयाेजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?