By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान तथा सहयोग प्रदान

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान तथा सहयोग प्रदान

News Desk
News Desk
२०७९ फाल्गुन २५, बिहीबार २०:४२

बुटवल। गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा सहयाेग हस्तान्तरण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । सस्थाले मानवसेवा आश्रम तिलोत्तमा दैनिकी उपभाेग्य तथा खाद्यान्न वितरण गरेको छ । दैनिक उपभोग्य सामग्री र भित्ते पंखाको सहयोग हस्तान्तरण गरिएकाे जनाएकाे छ।सस्थाले स्थापना दिवशकाे अबसरमा रक्तदान कार्यक्रमपनि सम्पन्न गरेकाे छ।

संस्थाकी अध्यक्ष उषा खत्रीको अध्यक्षता तथा तिलाेक्तमा नगरपालिकाका वडा नं ६ का अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । संस्थाका उपाध्यक्ष ढक बहादुर टण्डनकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव विकाश टण्डनले गर्नुभएकाे थियाे ।

चक्रपथ सरसफ़ाई अभियन्ता ग्रीन सिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा बाेल्दै टण्डनले हामीले हरेक हप्ता दुईदिन व्रत बस्दा जम्मा भएकाे रकम अनाथहरुलाई दान गरेमा पुन्य कमाईने पनि बताउनुभएकाे थियाे। कार्यक्रम मा बाेल्दै संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ज्यु २०७५ मा मेरै अध्यक्षतामा स्थापना भएको संस्था निरन्तर रूपमाँ स्थापना दिवसको अबसरमा आफू सक्दो सहयोग गर्दै आएको पनि बताउनु भएकाे थियाे।

अध्यक्ष उषा खत्रीको अध्यक्षता तथा तिलाेतमा –६ का अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तिलाेत्तमा अबस्थित मानवसेवा आश्रममा दैनिक उपभोग्य सामग्री र भित्ते पंखा सामाग्री प्रदान गरिएको थियो ।कार्यक्रममा सल्लाहकार हुमनाथ ज्ञवाली, हेमलाल शर्मा भुसाल,गोबिन्द अर्याल,कर्ण बहादुर टण्डन,लक्ष्मण अर्याल, सबित्रा टण्डन,हिरा अर्याल ,मानब सेबा आश्रम रूपन्देही जिल्ला सम्योजक टिका थापा ज्यु, कार्यसमितिका पदाधिकारी ज्युहरु,वडा संयोजक ज्युहरु, आजीबन सदस्य ज्युहरुको उपस्थिति रहको थियाे ।

खाद्यान्न बितरण कार्यक्रममा सहयोग पुर्याउनु हुने सहयोगी दाताहरु राधिका सोमई,कमला थापा,रोमा भुसाल,जमुना थापा,हेमा कार्की,निरु कार्की,कृष्ण बहादुर टण्डन,धर्म बीर खत्री,भानु खत्री ज्यु हरुलाई पनि सस्थाकी अध्यक्ष उषा खत्रीले धन्यबाद पनि ब्यक्त गर्नुभएकाे थियाे ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवशकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल ब्लड बैंकमा सम्पन्न कार्यक्रममा ३१ युनिट रगत संकलन सगै रक्तदान गर्ने रक्तदातालाई कदर-पत्र प्रदान गरिएकाे संयोजक तथा सचिव विकाश टण्डनले जानकारी गराउनु भएकाे थियाे ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुटवल महा मेला २०८२’मा दर्शकको उल्लेख्य भीड
आर्थिक विपन्न तथा पिछडिँएका लाई सहयाेग हस्तान्तरण
बुटवलका औषधी ब्यवसायी ढकाल आईतवारबाट बेपत्ता
स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण
चार वर्षमा गुल्मीका १४२ शिक्षकको राजीनामा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?