By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेकपा गुल्मी–२ मा श्रीराम मोहत : सुदृढ राजनीतिक यात्रा र बढ्दो जनआधार

नेकपा गुल्मी–२ मा श्रीराम मोहत : सुदृढ राजनीतिक यात्रा र बढ्दो जनआधार

News Desk
News Desk
२०८२ माघ ५, सोमबार २०:२९

गुल्मी :-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा  श्रीराम मोहतपछिल्लो समय संगठन विस्तार र जनसम्पर्क अभियानमा अग्रपंक्तिमा देखिँदै आउनु भएको छ। सरल स्वभाव, स्पष्ट वैचारिक दृष्टिकोण र निरन्तर सक्रियताका कारण उहाँ पार्टीभित्र मात्र नभई आम नागरिकबीच पनि विश्वासिलो र जनमुखी नेताका रूपमा स्थापित हुँदै जानु भएको छ।

राजनीतिलाई सेवाको माध्यमका रूपमा बुझ्ने  मोहत पार्टीका नीति, सिद्धान्त र कार्यक्रमलाई व्यवहारमा उतार्न निरन्तर क्रियाशील रहनु भएको छ। गाउँ–गाउँ पुगेर कार्यकर्ता भेटघाट, जनसंवाद, प्रशिक्षण तथा राजनीतिक चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नु उहाँको दैनिकी जस्तै बनेको छ।

गुल्मी–२ का ग्रामीण, पहाडी तथा दुर्गम बस्तीहरूमा पुगेर शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीजस्ता आधारभूत समस्यालाई नजिकबाट बुझ्ने र ती समस्या पार्टी नेतृत्वसम्म पुर्‍याउने कार्यमा उहाँ सक्रिय रहनु भएको छ। स्थानीयका अनुसार, “जनताका समस्या सुन्ने मात्र होइन, समाधानका लागि निरन्तर पछ्याइरहने नेता कमै हुन्छन्, सिरम महत त्यही वर्गमा पर्नु हुन्छ।”


पार्टी संगठनभित्र एकता, अनुशासन र सामूहिक नेतृत्वलाई प्राथमिकता दिने महतले युवा पुस्तालाई राजनीतितर्फ आकर्षित गर्न विशेष जोड दिनु भएको छ। परिवर्तन युवाको काँधमा रहेको विश्वासका साथ उहाँले संगठनमा नयाँ ऊर्जा थप्ने भूमिकामा निरन्तर योगदान दिँदै आउनु भएको छ।

आगामी राजनीतिक चुनौतीहरूलाई मध्यनजर गर्दै नेकपा गुल्मी–२ लाई अझ मजबुत, व्यवस्थित र जनमुखी संगठनका रूपमा विकास गर्ने लक्ष्यसहित महत अघि बढिरहनु भएको छ। उहाँको सक्रियता, प्रतिबद्धता र जनआधारले गुल्मी–२ मा नेकपाको भविष्य अझ सशक्त हुने विश्वास पार्टी पंक्तिले लिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पाल्पामा ससुराली गएका सुवेदी मृत फेला
अष्टलक्ष्मी शाक्यको सन्देशः व्यक्ति होइन, विधिले पार्टी चल्नुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर-२६ को वडा भेला सम्पन्
पुरानो बानेश्वरमा सात वर्षीया छोरीको घाँटी रेटेर बाबुले पनि आत्महत्या गरे
मोक्षधामबाट सुरु भयो चुन्नप्रसादको घरदैलो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?