By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले दिए राजीनामा

ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले दिए राजीनामा

News Desk
News Desk
२०८२ पुष २३, बुधबार २२:४१

काठमाडौँ :- ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। घिसिङले बुधबार राति पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो।

उहाँले बुधबार राति नै प्रधानमन्त्री सुशिला कार्कीलाई आफ्नो राजीनामा बुझाउनुभएको जनाइएको छ। नागरिक सरकारमा बसेर दलगत गतिविधिमा संलग्न भएको आरोप लागेपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन आग्रह गरिसकेको अवस्थामा पनि पदमा कायम रहेको भन्दै घिसिङको चर्को आलोचना हुँदै आएको थियो।


मंगलबार आयोजित एक कार्यक्रममा घिसिङले आफू अहिलेसम्म कुनै राजनीतिक दलमा आवद्ध नरहेको दाबी गरेपछि आलोचना अझ बढेको थियो। प्रधानमन्त्री कार्कीले दलको गतिविधिमा संलग्न भएको आरोप लगाउँदै घिसिङसहित सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तालाई समेत राजीनामा दिन निर्देशन दिएकी थिइन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको सुशिला कार्की नेतृत्वको सरकारमा घिसिङलाई भदौ २९ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो। उहाँले भदौ ३० गते मन्त्री पदको शपथ ग्रहण गर्नुभएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको थानीमाई मन्दिर
दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक खस्यो
गुल्मीमा दूर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीदृरा अनेकौँ कार्यक्रम
रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन
रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?