By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवल–०९ तिनकुनेमा योमरी खाना महोत्सव सम्पन्न

बुटवल–०९ तिनकुनेमा योमरी खाना महोत्सव सम्पन्न

News Desk
News Desk
२०८२ पुष २१, सोमबार २२:१३

बुटवल :- बुटवल उप–महानगरपालिका–०९ तिनकुनेमा नेवा: द्यः दवु नगर समिति तथा नेवा: मिसा दवु नगर समितिको संयुक्त आयोजनामा योमरी खाना महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

नेवारी मौलिक संस्कृति, परम्परा र खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न प्रकारका परम्परागत योमरी तथा अन्य नेवारी परिकारहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका थिए। महोत्सवमा स्थानीय बासिन्दा, संस्कृति प्रेमी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।


कार्यक्रमका अध्यक्ष सुबिन श्रेष्ठले यस्ता सांस्कृतिक कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नै मौलिक पहिचान र संस्कृतिप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि नेवारी भाषा, कला र संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महोत्सवले नेवारी समुदायबीच आपसी सद्भाव बढाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएको सहभागीहरूको भनाइ छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
काग तिहार आज : यमराजका दूत कागलाई मीठा परिकार अर्पण
मालारानीको धार्मिक–सांस्कृतिक पहिचान बोकेको नयाँ लोक भजन सार्वजनिक
भैरहवामा क्रिसमस तथा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा
पाहुना गएको बेला नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?