By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मालारानीको धार्मिक–सांस्कृतिक पहिचान बोकेको नयाँ लोक भजन सार्वजनिक

मालारानीको धार्मिक–सांस्कृतिक पहिचान बोकेको नयाँ लोक भजन सार्वजनिक

News Desk
News Desk
२०८२ माघ १, बिहीबार १९:५४

बुटवल :-अर्घाखाँची जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर मालारानी क्षेत्रको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ लोक भजन सार्वजनिक गरिएको छ।

सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनमा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको शब्द तथा संगीत रहेको छ। भजनमा मोतिराज खनाल र सुनितामी परियारको सशक्त स्वर सुन्न सकिन्छ भने एरेन्ज महेन्द्र भण्डारीले गर्नुभएको हो।

 

सान्सा फिल्मको प्रस्तुतिमा निर्माण गरिएको उक्त भजन मालारानी गाउँपालिकाको सहयोगमा तयार गरिएको हो। भिडियोमा लोकप्रिय कलाकार सुरबिर पण्डित, शर्मिला शर्मा, सुस्मिता बुढाथोकी, शोभाखर खनाल र राजेन्द्र रानाले प्रभावशाली अभिनय प्रस्तुत गर्नुभएको छ। भजनको निर्देशन सुरज खनालले गर्नुभएको हो।

यस भजन निर्माणमा मालारानी गाउँपालिका र मालारानी मन्दिर व्यवस्थापन समितिको सहकार्य रहेको छ। यसअघि सार्वजनिक भएको चर्चित ‘सुपा देउराली’ भजनको अपार सफलतापछि यो नयाँ भजन बजारमा ल्याइएको हो।

भजनले मालारानी क्षेत्रको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। भजनको अडियो मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिस्ट सागर बाजुराली, मिक्सिङ खडक बाजुरालीले गर्नुभएको छ भने भिडियो सम्पादन बिनोद बमले गर्नुभएको हो। भजनको भाषा सम्पादन जनार्दन खनालले गर्नुभएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
निजामती कर्मचारी संगठन गुल्मीद्वारा शैक्षिक सामग्री प्रदान
नक्कली सरकारी कार्यालय खोलेर उपसचिवसम्मका पद, १५ लाख रुपैयाँभन्दा धेरै ठगी
विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिम घोषणा
जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्प धक्का
६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?