By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

News Desk
News Desk
२०८३ श्रावण १०, आईतवार ०७:५३

बुटवल:- नेपाली समाजमा दाजु–बहिनीको अटुट माया, आमाबाबुको अथाह ममता र विवाहपछि छोरीको बिदाइको भावनालाई केन्द्रमा राखेर तयार गरिएको नयाँ तीज गीत सार्वजनिक भएको छ।

परिवारको प्रेम, संस्कार, आत्मीयता र बिछोडको वास्तविक कथालाई समेटिएको गीतले विवाहपछि माइती छोडेर पराइघर जानुपर्ने छोरीको भावुक क्षणलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। “नरोऊ दाजु, नरोऊ बाबा, नरोऊ आमा, म त दुई दिनमै फेरि भेट्न आउँछु” भन्ने भावनात्मक सन्देशले गीतलाई अझ हृदयस्पर्शी बनाएको छ।

गीतमा देव न्यौपाने, लक्ष्मी अधिकारी र रिना परियारको सुमधुर स्वर रहेको छ। म्युजिक भिडियोमा देव न्यौपाने, सञ्जिता मगर, कुसुम काफ्ले र शंकर अधिकारीको अभिनय रहेको छ।

गीतको कोरियोग्राफी तथा निर्देशन किशोर थापाले गर्नुभएको हो भने छायांकन दुर्गा प्रसाद कुमाल, रेकर्डिङ कमल राना, सम्पादन तथा रङ संयोजन प्रेम गुरुङ र मेकअप आश्मिता परियारले गर्नुभएको छ।

सार्वजनिक गरिएको यस तीज गीतले नेपाली परिवारका हरेक सदस्यको भावना, माया र आत्मीयतालाई जीवन्त रूपमा प्रस्तुत गर्दै तीजका अवसरमा दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउन सफल हुने निर्माण पक्षले विश्वास व्यक्त गरेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण
नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न
तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता
निर्वाचन नजिकिँदै गर्दा बुटवल बजार सुनसान
भाेली देखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुँदै
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?