By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » उज्यालो नेपाल पार्टीले विलयमा नजाने निर्णय

उज्यालो नेपाल पार्टीले विलयमा नजाने निर्णय

News Desk
News Desk
२०८२ पुष १२, शनिबार २२:५१

काठमाण्डौं:- कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँका मेयर बालेन शाहसँग विलय वा एकतामा नजाने निर्णय गरेको छ।

शनिबार कुलमान घिसिङको उपस्थितिमा बसेको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीको अस्तित्व कायम राख्दै अरू पार्टीसँग विलय नगर्ने नीति तय गरेको हो।

बैठकमा सहभागी एक नेताका अनुसार, “हामी हदसम्म लचक हुन खोज्यौँ, तर उनीहरू मिल्न इच्छुक भएनन्। अब उज्यालो नेपाल पार्टीकै नेतृत्वमा चुनावमा जाने निर्णय गरेका छौँ।”

बैठकले वैकल्पिक र अग्रणी शक्ति मिलाएर साझा ढाँचामा जान सबै पार्टीलाई आह्वान गर्ने निर्णय पनि सुनाएको छ। नेताहरूले भने, “हाम्रै पहलमा यदि रास्वपा लगायत सबै पक्ष मिलेर अघि बढ्न चाहन्छन् भने उज्यालो नेपाल पार्टी आह्वान गर्दछ।”

अर्का नेताका अनुसार, पार्टीमा आउने इच्छुक उम्मेदवारका लागि सभापति र प्रधानमन्त्री पद समेत त्याग गर्न तयार रहेको स्पष्ट गरिएको छ। “उज्यालो नेपाल पार्टीमै आएर चुनाव लड्न चाहनेलाई हामी सभापति र प्रधानमन्त्री समेत दिन तयार छौँ,” उनले भने।

उज्यालो नेपाल पार्टीले यस निर्णयमार्फत आफ्नो स्वतन्त्र राजनीतिक पहिचान कायम राख्दै आगामी चुनावमा आफ्नो नेतृत्वमा प्रतिस्पर्धा गर्ने रणनीति स्पष्ट गरेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३४औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न
नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू
सरसफाइ र स्वच्छ खानेपानीमा प्रगति : नवलपरासी (पश्चिम) मा सुधारका प्रयास तीव्र
जनकपुरमा एक युवक मृत फेला, हत्याको आशंका
बागलुङमा ग्याङ फाइट ६ जना घाइते, ३ पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?