By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लायन्स क्लब अफ बुटवल लायन्स क्लब अफ भृकुटी प्याराडाईजको स्थापना

लायन्स क्लब अफ बुटवल लायन्स क्लब अफ भृकुटी प्याराडाईजको स्थापना

News Desk
News Desk
२०८० श्रावण १७, बुधबार ०८:३८

रुपन्देही :-  क्लब अफ बुटवल सिद्दबाबालायन्स क्लब अफ बुटवल लायन्स क्लब अफ भृकुटी प्याराडाईजको को स्थापना गरेको छ।

लायन सुमित्रा टण्डन क्षेत्रीकाे  अध्यक्ष सहित बुटवलका समासेवी महिलाहरु मिलेर क्लवकाे स्थापना गरिएकाे बताउनु भयो।

बर्ष २३–२४ का नया अध्यक्ष सुमित्रा टण्डन क्षेत्रीलाई पदभार  गर्नुभएकाे छ ।प्रथम उपाध्यक्षमा सिता आचार्य, दाेसाे उपाध्यक्ष सुमित्रा शर्मा  तेसाे उपाध्यक्षमा तुल्सी पाण्डे , सचिवमा  सुनिता न्याैपाने, कोषाध्यक्षमा गंगा लिम्वु,लागाएत बीस जना महिलाहरु मिलेर क्लवकाे स्थापना गरिएकाे छ  ।

Lions International 325 P का Zone Chairperson लायन अमृता कार्की पौडेलले प्रमुख अतिथीको रुपमा एउटा भव्य कार्यक्रममा व्यानर खोलेर क्लव स्थापना गरीएकाे छ।

अध्यक्ष सुमित्रा ज्युले समाजिक कार्य सँगै सुस्ताे मनास्थितीका बालबालीकालाई शिक्षा दिन अहाेरात्र खट्ने पनि उदघाेष गर्नूभदिएकाे थियाे । कार्यक्रम  सचिव सुनिता  न्याैपाने संचालन  गर्नु भएको थियो।

 

 

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुढानिलकण्ठ मन्दिरमा आज विशेष आरती : भक्तजनका लागि रातभर दर्शन खुला
शिक्षककाे आन्दाेलन : काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
बङ्गलादेशमा हिन्दु युवकको हत्या : नेपाल मुस्लिम समाज संघ पर्साद्वारा कडा निन्दा
उज्यालो नेपाल पार्टीले विलयमा नजाने निर्णय
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?