By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जेटकेटेकको टेक्निकल वर्कसप रुपन्देहीमा सम्पन्न, स्मार्ट सुरक्षा प्रविधिमा जोड ।

जेटकेटेकको टेक्निकल वर्कसप रुपन्देहीमा सम्पन्न, स्मार्ट सुरक्षा प्रविधिमा जोड ।

News Desk
News Desk
२०८२ पुष १२, शनिबार २१:०६

बुटवल :-स्मार्ट सुरक्षा प्रविधिको बढ्दो मागसँगै नेपाली बजारमा सेवा प्रदान गर्दै आएको जेटकेटेक (ZKTeco) को टेक्निकल वर्कसप रुपन्देहीमा सम्पन्न भएको छ। चीनको उत्कृष्ट प्रविधियुक्त जेटकेटेक उत्पादनको नेपालका लागि आधिकारिक वितरक प्लानेट इन्फोसिस प्रालिको आयोजनामा तथा बुटवल कम्प्युटर प्रालिको संयोजनमा हाेटल पाैवामा वर्कसप आयोजना गरिएको हो।

वर्कसपमा जेटकेटेकका टेक्निकल इन्जिनियर गोथमेन र रचनाले प्रशिक्षण दिँदै क्लाउड–आधारित सुरक्षा प्रविधि, यसको प्रयोग, व्यवस्थापन तथा प्राविधिक पक्षबारे विस्तृत जानकारी गराएका थिए। जेटकेटेक विश्वका धेरै देशहरूमा मल्टिपल सुरक्षा तथा एटेन्डेन्स समाधान उपलब्ध गराउँदै आएको ब्रान्ड हो, जसको आर एण्ड डी सेन्टर भारतमा रहेको छ।

प्रशिक्षक इन्जिनियर रचनाका अनुसार हाल बजारमा १५ भन्दा बढी प्रकारका एटेन्डेन्स मेसिन उपलब्ध छन्, जसमा फेस, फिङ्गर र कार्ड सिस्टम समावेश छन्। तीमध्ये ‘के–४०’ मोडल उपभोक्तामाझ सबैभन्दा बढी रुचाइएको उत्पादनका रूपमा स्थापित भएको उनले बताए।


कार्यक्रममा ग्रिन टेक्निकल प्रालिका सिइओ मनकृष्ण श्रेष्ठले विक्रेता र प्राविधिकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वर्कसप आयोजना गरिएको जानकारी दिए। उनले नयाँ भित्रिएका सफ्टवेयर र प्रविधिबारे अद्यावधिक जानकारी दिन कार्यक्रम केन्द्रित गरिएको बताए।

प्लानेट इन्फोसिस प्रालिका सिइओ सुनिल महर्जनले जेटकेटेक विश्वस्तरमै अग्रणी कम्पनीका रूपमा स्थापित भइसकेको र नेपालमा पनि यसको प्रविधि उपभोक्तामाझ लोकप्रिय बन्दै गएको उल्लेख गरे।

लुम्बिनी प्रदेशका लागि आधिकारिक बिक्रेता बुटवल कम्प्युटर प्रालिका सञ्चालक विष्णु प्रसाद गौतमका अनुसार वर्कसपमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट करिब ७० जना विक्रेता तथा प्राविधिकको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी बिक्रेता तथा प्राविधिकलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश
रुपन्देही–२ को समृद्धिका लागि चुन्न पौडेलको उम्मेदवारी युवाको भरोसा, विकासको दिगो आधार
तिलोत्तमामा अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुँदै
ओभरलोड ट्रकको दबदबा : सडक बिग्रँदा सरकार रमिते
तिलोत्तमाको ‘नसिब’ गार्मेन्ट्स नयाँ व्यवस्थापनसहित ‘आयन्स’ नाममा सञ्चालन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी2
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?